समाचारको विधा

धवलागिरी गा.पा.

घुम्ति शिविर मार्फत मराङ र मल्कवाङका ३० वटा उपभोक्ता समितिसँग सम्झौता

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले दुई वटा वडामा पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता गरेका छन् । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५

धवलागिरीमा वडामै योजना सम्झौता

मराङ, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।

हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थी पुरस्कृत

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–७, शिबाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । दोस्रो टिकामाया स्मृति दिवसको अवसरमा मङगलवार विद्यालयमा आयोजित एक समारोहमा उत्कृष्ट शिक्षक

ह्विलचियरकै सहाराले गोल्ड मेडल जितेका केशव

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानै देखिको सपना थियो । वि.स. २०६७ पुष २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै

धवलागिरीमा फुुटबल संघ गठन

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकामा शुुक्रबार पालिका स्तरीय फुुटबल संघ गठन भएको छ । ताकममा भएको फुुटबल खेलाडीहरुको भेलाले रोशन गुुरुङको अध्यक्षतामा १५ सदस्यीय संघ गठन भएको हो । संघको उपाध्यक्षमा रोशन थापा, सचिवमा अनिल भण्डारी,

म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजना कार्यान्वयन

बेनी, । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ । चालु आर्थिक बर्ष २०८०÷०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका

धवलागिरी गाउँपालिकाद्धारा पत्रकार, खेलाडी, कलाकार र कर्मचारी पुुरस्कृत

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ । मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर धवलागिरीले ल्यायो पुरक बजेट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट

आठ सय मिटरको दौडमा चम्किएका हेमराज

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविका हेमराज रसाईलीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा स्वर्ण पदक हात पार्नुभयो । ताकम माविको कक्षा १० मा अध्ययरत १५ वर्षीय हेमराज प्रदेश स्तरीय

मंगला र धवलागिरीको अस्पताल भवन अलपत्र

बेनी, । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र