ताकममा कृषि औजार मर्मत सम्बन्धी तालिम
गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सोमबार कृषि औजार मर्मत सम्बन्धी तालिम सम्पन्न भएको छ ।
धवलागिरी गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको तालिम ७ दिनसम्म सञ्चालन भएको थियो । वडा नम्बर २, ३, ४ र ७ नम्बर वडाका २ज्ञ!-->!-->!-->…
