लुलाङवासी भन्छन् ‘बाहै महिना यातायात सुविधा चाहियो’
सडक सुधारमा केन्द्रित भएको जनप्रतिनिधीको भनाई
लमसुङ, । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ ।
गाउँपालिकाको केन्द्र मुना देखि!-->!-->!-->!-->!-->…