समाचारको विधा

धवलागिरी गा.पा.

ताकममा जोखिमयुक्त रुख हटाइने, गाइगोरु हराउन थालेपछि निगरानी

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ मा जोखिमयुक्त रुख हटाइने भएको छ । वडा अध्यक्ष अशोक खत्रीको अध्यक्षतामा बुधबार ताकममा बसेको वडाका सबै सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले गाइगोरु हराउने

फलीयागाउँमा दाउरा प्रहार गरेर बुहारीको हत्या

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलीयागाउँका एक व्यक्तिले दाउरा प्रहार गरेर बुहारीको हत्या गरेका छन् । ५३ वर्षीय इन्द्रबहादुर भण्डारीले दाउरा प्रहार गर्दा उनकी बुहारी २८ वर्षीया अनिता रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले

दरवाङ–नाउरा सडकमा बस सञ्चालन

म्याग्दी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने नाउरा सम्म बस सेवा सञ्चालन हुन थालेको छ । म्याग्दी यातायात कम्पनी प्रा.ली.ले मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि नाउरा जोड्ने सडकमा आइतबारदेखि बस सञ्चालन गरेको हो । नाउरामा

विदाको दिन, साँझ र बिहानमा पनि सेवा दिदै धवलागिरी गाउँपालिका

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकाका कर्मचारीहरुले बुधबार सार्वजनिक विदाका दिनमा पनि सेवा दिएका छन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाले उपभोक्ता समितिलाई सहज र झञ्जट हटाउनका लागि वडामै पुगेर योजना

विद्यालय सुधार योजना निर्माण सम्बन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा विद्यालय सुधार योजना निर्माण तथा सामाजिक परिक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।धवलागिरी गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रम तीन दिन सम्म सञ्चालन हुनेछ् ।

धवलागिरीको थप बजेट पारित

मुना,। धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना

एकिकृत सामुदायिक विकास परियोजनाको प्रगति विवरण सार्वजनिक

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा सञ्चालित एकिकृत विकास परियोजनाको सन २०२२ को प्रगति विवरण सार्वजनिक भएको छ । बेनीमा भएको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा संगम र कदम म्याग्दीले गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा

मुनामा सामाजिक परिक्षण र योजना तर्जुमा तथा समीक्षा

मुना, । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा मंगलबार एकिकृत सामुदायिक विकास र गल्र्स फस्ट फण्ड परियोजनाको सामाजिक परिक्षण र योजना तर्जुमा तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग

गुर्जाबाट गर्भवतिको हेलिकप्टरबाट उद्धार

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाकी एक गर्भवतिलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको छ । गुर्जाकी अन्दाजी ३० वर्षीया अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिप्कटरबाट उद्धार

धवलागिरीका युवालाई ग्यावीयन बुन्ने तालिम

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले ३० जना युवाहरुलाई ग्यावीयन जाली बुन्ने तालिम दिएको छ । पहिरो, नदी कटान, भू–क्षय रोकथाम र सडक आयोजनामा प्रयोग हुने ग्यावीयन जाली बुन्ने काममा स्थानीय युवाहरुलाई परिचालन गर्न तालिम दिइएको हो । १५