समाचारको विधा

धवलागिरी गा.पा.

वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि वातावरणीय मेला

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिकामा वन्यजन्तुको चोरी शिकारी हुने गरेको पाइएको छ । वन्यजन्तुको अवैध चोरी शिकारीका कारण पर्यावरणीय असरका साथै पशुुबाट मानिसमा सर्ने (जुनोटिक) रोगको जोखिम देखिएको छ । अन्तराष्ट्रिय प्राइमेटोलोजिकल समाजको

मुना मालिकाको प्रर्वद्धनमा जुट्यो धवलागिरी गाउँपालिका

बेनी, ः पहाडको टाकुरा । वरपर घना जङगल । मानव बस्ति देखि टाढाको शान्त वातावरण । चराचुरुङ्गी र वन्यजन्तुको आवाज । सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य । आँखै अगाडी देखिने हिमालको लामो लर्कन । बिहानपख तलतिर हेर्दा देखिने बादलमाथि उडाउदै

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा रिम थापा

ताकम, । नेकपा (माओवादी केन्द्र) धवलागिरी गाउँपालिका कमिटिको तेस्रो सम्मेलन बिहिबार ताकममा सम्पन्न भएको छ । सम्मेलनबाट रिमप्रकाश थापाको अध्यक्षतामा ४५ सदस्यीय माओवादी केन्द्रको गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा अशोक खत्री

‘दिर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जना लाभान्वित

बेनी ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले सञ्चालन गरेको ‘दिर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनिहरुको उपचारमा पहुँच

फलियागाउमा न्यु धौलागिरि सहकारीको सेवा केन्द्र स्तरीय साधारणसभा

बेनी, । धवलागिरी गाउँपालिका–३ फलियागाउमा शनिबार न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र स्तरीय वार्षिक साधारणसभा सम्पन्न भएको छ । २५ औ वार्षिक साधारणसभाको कार्यतालिका अनुसार फयागाउँमा सेवा केन्द्रका संयोजक मदन मल्लको

म्याग्दीको मुनामा संकटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुुनाको बञ्चरेडाडा जङगलमा संकटापन्न जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुन्द्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको

महिला स्वास्थ्य स्वमसेविका दिवस मनाइयो

बेनी । २१ औ महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस बिहिबार म्याग्दीका विभिन्न स्वास्थ्य संस्थाहरुमा मनाइएको छ । धवलागिरी गाउँपालिका–७ ताकम स्वास्थ्य चौकीको आयोजनामा १० जना महिला स्वास्थ्य स्वमसेविकाहरुलाई रु. दुई हजार पाँच सयका

हेम नमुना आवसाीय माविका शिक्षकहरुलाई पुरस्कृत

बेनी, ११ मङसिर ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका शिक्षकहरुलाई मङगलवार सम्मान गरिएको छ । टिकामाया स्मृति कोषले २६ जना शिक्षकहरुलाई नगद रु. दुई÷दुई हजारका दरले सम्मान गरेको हो । यसैगरी शिक्षक मणिराम

गुर्जा जोड्ने सडकको देउरालीसम्म ट्याक खुल्यो

बेनी, ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्याक (मार्ग) खुलेको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छ वटा स्थानीय तहका

धनजनताले जित्यो राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी, फलियागाउँको धनजनता माविले धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । ताकममा सोमबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले