समाचारको विधा

धवलागिरी गा.पा.

एकै दिन आठ जना पर्वतारोही धवलागिरीको चुचुरोमा

८४ वर्षीय कार्लोसको धवलागिरी चढ्ने १४ औ प्रयास विफल बेनी, । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको चुचुरोमा बुधबार आठ जना पुगेका छन् । म्याग्दीमा रहेको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने यो हिमालमा सेभेन समिट

मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार भवनको शिलन्याश गर्नुभएको छ । पाँच कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको

धवलागिरीमा आरोहण शुरु

बेनी, । म्याग्दीमा रहेको संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमालमा चालु यामको आरोहण शुरु भएको छ । धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । पोल्याडका दुई जना आरोहीले मंगलबार धवलागिरीमा चालु यामको

मराङमा वडा कार्यालय भवन निर्माण शुरु

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन निर्माण शुरु भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको शिलन्याश गर्नुभएको छ । चार कोठे एक तले भवन निर्माण हुन लागेको गाउँपालिकाले जनाएको छ ।

धवलागिरीमा वेपत्ता सिन्धुपाल्चोकका लामाको शव भेटियो

बेनी । म्याग्दीमा रहेको धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ ।पाँच हजार मिटर उचाईमा रहेको फ्रेञ्च पासमा भेटिएको शव शनिबार घटनास्थलबाट पोखरा हुदै काठमाडौ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका

धवलागिरीलाई पूर्ण खोपयुक्त घोषणा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकालाई बिहिबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक

वेशी पन्थोक खानेपानी आयोजना निर्माण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ पन्थोक गाउँमा मा वेशी पन्थोक खानेपानी आयोजना निर्माण भएको छ । एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो । आगनकै धारामा नियमित स्वच्छ खानेपानी आपुर्ति हुन थालेपछि सुविधाका साथै पानीका

म्याग्दी कारागारबाट भागेका कैदी पुन पक्राउ परे

बेनी । १९ वर्षअघि कारागारबाट भागेका म्याग्दीका एक जना कैदी पक्राउ परेका छन् । जिल्ला अदालत म्याग्दीले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएका धवलागिरी गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मी प्रसाद बुढा (लक्षीना)लाई पक्राउ गरिएको प्रहरीले जनाएको

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबारदेखि मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका