दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाका कारण दाङखोलामा मोटरेबल पुल बनेन्
म्याग्दी, ः ठेक्का सम्झौता भएको पाँच वर्षमा पनि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै मुना जोड्ने सडक अन्तरगत दाङखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छैन् ।
मालिका गाउँपालिका–५!-->!-->!-->…
