समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरिका गौरवका आयोजना

म्याग्दी। धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छवटा गौरवका आयोजना सञ्चालन गरेको छ । रु १२ करोड ६६ लाखमा ठेक्का सम्झौता भएका दुईवटा योजना बहुवर्षीय क्रमागत हुन् भने रु तीन करोड २० लाख बजेट विनियोजन भएका चारवटा योजना

गाडीले च्यापीएर एक जनाको ज्यान गयो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकम–मच्छिम–मुना सडक अन्तर्गत उत्तिसिनेमा बिहिबार दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडीको भागले च्यापिएर

प्रशासनमा फारम भरेकाहरुलाई वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालियो

ताकम, ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा आएर राष्ट्रिय परिचयपत्रको फाराम भरेका व्यक्तिहरु परिचयपत्र लिन नआएपछि वडामै पुगेर वितरण गर्न थालिएको हो । गत

ताकम पूर्ण खोप वडा घोषणा

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकमलाई शुक्रबार पूर्ण खोप सुनिश्चितता दिगोपना वडा घोषणा गरिएको छ । साविक ताकम गाविसमा बसोबास गर्ने १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप

म्याग्दी देखि ढोरपाटन जोड्ने सडक निर्माण अन्तिम चरणमा

बेनी । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माण अन्तिम चरणमा पुगेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक यसै आर्थिक वर्षभित्र ढोरपाटनसँग

दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाका कारण दाङखोलामा मोटरेबल पुल बनेन्

म्याग्दी, ः ठेक्का सम्झौता भएको पाँच वर्षमा पनि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै मुना जोड्ने सडक अन्तरगत दाङखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छैन् । मालिका गाउँपालिका–५

बुल र मलम्पारमा केन्द्रिय प्रशारण लाइनको बिद्युत विस्तार गर्न ट्रान्सफर्मर चार्ज

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पार र वडा नं.–६ को बुल गाउँमा मंगलबार केन्द्रिय प्रशारण लाइनको बिद्युत सुविधा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको उज्यालो म्याग्दी कार्यक्रम अन्तर्गत मलम्पार र बुलमा विद्युत

अपर म्याग्दी –१ को बाँधतर्फबाट सुरुङ निर्माण शुरु

बेनी, ः ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध तर्फबाट सोमबारदेखि सुरुङ निर्माण थालिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ खाम्लामा निर्माणाधिन बाँधबाट

गुर्जाको हुचिनखोलामा काठे पुल निर्माण

बेनी, ः ढोरपाटन शिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको रु. पाँच लाख अनुदान र उपभोक्ताको रु. ६० हजार बराबरको श्रमदानमा ३२ मिटर

सिम–कुहुँ–टोड्के सडक स्तरोन्नति धमाधम

बेनी, । म्याग्दीको मङ्गला गाउँपालिका–२ सिम देखि कोत्रवाङ–खुम्ल्याह– पैयुपाटा–कुहुँ–पूर्णगाउँ हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नतिको लागि आयोजना सञ्चालन भएको छ । संघीय सरकार र मङ्गला गाउँपालिकाको लागत साझेदारीमा यस वर्ष सडकको