समाचारको विधा

धवलागिरी गा.पा.

मुनाको लाखेत पर्यटक र पूर्वाधारको प्रतिक्षामा

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको लाखेत पर्यटक र पूूर्वाधारको पर्खाइमा छ । प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले मुना र फलीगाउँको शिर तथा मालिका धुरीको फेदीमा रहेको समथर फाँट लाखेतमा पर्यटक

आविष्कार केन्द्रलाई धवलागिरी गाउँपालिकाको सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । गाउँसभाको निर्णय अनुुसार आविष्कार केन्द्रलाई अनुदान उपलब्ध गराउने बिनियोजन भएको रु. दुई लाख बजेट केन्द्रको खातामा जम्मा गरिएको प्रमुख प्रशासकीय

धारापानीमा कालु थापाको ८८२ औ जन्मजयन्ति मनाइयो

धारापानी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा सोमबार बगाले थापाका आदिपुरुष कालु थापाको ८८२औ जन्मजयन्ति मनाइएको छ । बगाले थापा क्षेत्री समाजको आयोजनामा धारापानी स्थित निशानघर परिसरमा रहेको कालु थापाको शालिकमा माल्यार्पण गरेर

धौलागिरि चढ्न आरोही आधार शिविर पुगे

बेनी, चालु बसन्त याममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण टोली आधार शिविर पुगेको छ । संसारको सातौ आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं.–४ मा रहेको छ । धौलागिरि हिमालको तेस्रो आधार शिविरमा

दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

मुना, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलब पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्‍याएपछि अन्य संरचना

लुलाङ–गुर्जा सडक योजना ः लुलाङ–भालुखोरीया खण्डको ट्याक खुल्यो

म्याग्दी, ः म्याग्दीको लुलाङ–गुर्जा सडक योजना अन्तर्गत धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडकको करिब १६ किलोमिटर ट्याक निर्माण भएको छ । थप करिब पाँच किलोमिटर ट्याक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने बताइएको छ । धवलागिरी

गुर्जामा सामूहिक तरकारीखेती

गुर्जा । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यवसायिक तरकारीखेती सुरु

धवलागिरीलाई पूर्णखोप घोषणा

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका बालबालिकाले निर्धारित समयमा आवश्यक मात्रामा सबै खोप लगाएका र आगामी दिनमा पनि लगाउने प्रतिवद्धता जनाउदै

बूढापाकाले धानेका घुम्ती गोठ

कमल खत्री मुना, । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आउनुभएका उहाँको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत

धवलागिरीको स्वागत गित सार्वजनिक

काठमाडौ, ६ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको पहिचान झल्कने स्वागत गित सार्वजनिक भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौले तयार पारेको गितको म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले शनिबार सार्वजनिक