समाचारको विधा

बेनी न.पा.

ट्राफिकलाई ल्यापटप सहयोग

बेनी,। बेनी नगरपालिका वडा नम्वर ८ को कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीलाई आइतबार एकथान ल्यापटप सहयोग गरेको छ । वडा अध्यक्ष रामकृष्ण बराईली –विश्वकर्मा)ले ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र बहादुर नेपालीलाई १४

हारबाट विचलित नभएकी ज्योति

बेनी, पहिलो प्रयासमा असफल हुँदा धेरै मानिसहरु हरेस खान्छन् र क्रियाशील हुन छोड्छन् । तर म्याग्दीको बेनी नगरपालिका–६ की ३३ वर्षीया ज्योती लामिछाने पौडेलको चुनावी प्रतिस्पर्धामा असफल हुदाँ पनि सामाजिक र राजिनीतिक क्षेत्रमा क्रियाशिलता घटेन्

बेनपा–६ लाई विकसित र सुविधायुक्त बनाउने गठबन्धनका उमेद्वारको योजना

बेनी । बेनी नगरपालिका–६ लाई विकसित र सुविधायुक्त ग्रामिण वस्ती बनाउने योजना सहित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वार चुनावी मैदानमा होमिएका छन् । गठबन्धनका तर्फबाट वडा अध्यक्षका उमेद्वार नगेन्द्रबहादुर खत्री,

वडा सदस्यको उमेद्वारमा हेभीवेट नेता

बेनी, । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका केही जिल्ला स्तरका नेताहरु वडा सदस्यको उमेद्वार बनेका छन् । पालिकाका नेतृत्वमा दावी गरिरहेका उनिहरु जिल्ला समन्वय समितिमा जानका लागि वडा सदस्यका उमेद्वार बनेका अनुमान गरिएको छ । बेनी

रत्नेचौरको विकासमा गठबन्धनका उमेद्वारको प्रतिवद्धता

बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले मंगलबार बेनी नगरपालिका–१, रत्नेचौरमा सभा तथा वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । रत्नेचौरमा आमसभा गरी मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा

डाँडाखेत, बगुवाखोला र छापमा एमालेको चुनावी सभा

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले सोमवार बेनी नगरपालिकाको डाँडाखेत, बगुवाखोला र छापमा चुनावी सभा गरेका छन् ।एमालेका नगर प्रमुखका उमेद्वार सुरत केसी, उपप्रमुखका पशुपति शाही तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको टोलीले चुनावी सभा,

डम्मरा, चुत्रेनी, तातोपानी, सिंगा र तातोपानीमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार

बेनी, । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले सोमबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । सिंगा र तातोपानीमा कोणसभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी

छाप, भिरमुनी र डाडाखेतमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार

बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले आइतबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । छाप र भिरमुनीमा कोणसभा र डाडाखेतमा चुनावी सभा गरेका मेयरका उमेद्वार

निशूल्क मुटुरोग उपचार शिविरबाट एक हजार पाँच सय जना लाभान्वित

बेनी, म्याग्दीको बेनीमा शनिबार सम्पन्न निशूल्क मुटुरोग उपचार शिविरबाट एक हजार पाँच सय जना लाभान्वित भएका छन् ।काठमाडौको सेभ द हार्ट, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार र इशा फाउण्डेशनले बेनी अस्पतालमा

बेनी नगर सहित जिससमा पनि तालमेल गर्ने काँग्रेस माओवादीको सहमति

बेनी, । नेपाली काँग्रेस र नेकपा माओवादी बिच म्याग्दीको बेनी नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुखमा एकले अर्कालाई सघाउने सहमति भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बेनी नगरपालिकासँगै पालिकाका