बेनीमा लागू औषध सहित दुई जना पक्राउ, एक महिनामा अदालतबाट दोषी ठहरीएका २२ जना पक्राउ परे
बेनी । म्याग्दीको बेनीबाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७ का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीलाई जिल्ला प्रहरी कार्यालयले!-->…
