समाचारको विधा

बेनी न.पा.

खबरामा केरा पकेट कार्यक्रम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम शुरु भएको छ । व्यवसायिक केरा खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले बेनी नगरपालिकाको कृषि शाखाले

बेनीमा लागू औषध सहित दुई जना पक्राउ, एक महिनामा अदालतबाट दोषी ठहरीएका २२ जना पक्राउ परे

बेनी । म्याग्दीको बेनीबाट प्रहरीले लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७ का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीलाई जिल्ला प्रहरी कार्यालयले

पोखराका महिला पर्यटन व्यवसायी बेनीमा

बेनी, । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) पोखराको टोली बुधबार म्याग्दीको बेनीमा आएका छन् । म्याग्दी र मुस्ताङको कोरला नाकासम्म पर्यटन प्रवद्र्धनका लागि पोखराबाट

बेनपाले अन्तराष्ट्रिय महिला दिवस मनायो

बेनी, । बेनी नगरपालिकाले बुधबार ११३ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ ।जिसस सभाहलमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पुहँच विस्तार’ भन्ने मूल राष्ट्रिय नाराका साथ गरिएको कार्यक्रमको

योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवाल

बेनी । स्थानीय तहको योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवालको बिषयमा मंगलवार बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।द्धन्द्धपीडित अधिकार मञ्च, म्याग्दीको आयोजनमा भएको कार्यक्रममा सहभागीहरुले तत्कालिन शसस्त्र युद्धको समयमा

घतानका ४२ मध्य ३५ योजना सम्पन्न

बेनी, । बेनी नगरपालिका वडा नं. ९ घतानमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो अर्थ बार्षिकमा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई

बेनीमा माओवादीको ‘जनतासंग पार्टी अभियान’ शुरु

बेनी। नेकपा (माओवादी केन्द्र)ले बेनी नगरपालिकामा बिहिबारदेखि ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ । सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान शुरु

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण

बेनी, । छाडा कुकुर नियन्त्रण गर्न बुधबार बेनीमा शिविर आयोजना गरेर कुकुरको बन्ध्याकरण गरिएको छ ।छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न भेटेरिनरी अस्पतालमा आयोजना गरिएको शिविरमार्फत ९४ वटाको बन्ध्याकरण गरिएको हो । भेटेरिनरी

लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलबाट एक जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको छ ।भारतको पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई लागू औषध खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेनी–गलेश्वर सडक फागुन ३० गतेसम्म दैनिक साढे छ घण्टा बन्द हुने

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक दैनिक साढे छ घण्टा बन्द हुने समय लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार एक सूचना जारी गर्दै स्तरोन्नतिको