समाचारको विधा

बेनी न.पा.

म्याग्दी कारागारबाट थुनुवा कैदी भगाउन सहयोग गर्ने पाँच जना पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाबाट थुनुवा र कैदी भगाउन सहयोग गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाँच जनालाई कारागार ऐन २०७९ बमोजिम अनुसन्धान र अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य

बेनीमा कफ्र्यु हट्यो

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासको क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कफ्र्यु शुक्रबार (आज बिहान)देखि खुलाएको छ । कफ्र्यु खुलाएपछि जनजिवन सामान्य र बजारमा चहलपहल बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पुर्व तर्फ

लेतेखोलाको बाढीले रेष्टुरेष्ट पुरियो, दुई घर, सामुदायिक भवन र मन्दिरमा बाढी पस्यो

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेष्टुरेष्ट पुरिएको छ । दुई वटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ । प्रेम श्रीसले सञ्चालन गरेको श्रीस होटल बाढीले पूर्ण

बेनीमा निषेधाज्ञा जारी

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासको क्षेत्रमा बुधबार देखि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहान १०ः२५ देखि लागु हुने गरी निषेधित क्षेत्रमा आवत जावत गर्न, कुनै प्रकारको भेला, जुलुस,

म्याग्दी कारागारका कैदीबन्दी भागे, बेनीमा निषेधाज्ञा जारी गर्ने प्रशासनको तयारी

बेनी ः बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारभित्र रहेका कैदीबन्दीहरु बुधबार बिहान भागेका छन् । ८८ जना कैदीबन्दी रहेको कारागारबाट ७२ जना भागेका हुन् । बिरामी र हिड्न नसक्ने १२ जना कारागारभित्रै थिए । चार जनालाई

भ्रष्ट्राचार र बेतिथिका विरुद्ध बेनीमा जेनजीको प्रर्दशन

बेनी, । भ्रष्ट्राचार र बेतिथिका विरुद्ध तथा बन्द भएको सामाजिक सञ्जाल खुलाउन माग गर्दै सोमबार बेनीमा जेनजी पुस्ताले प्रर्दशन गरेका छन् । बिरेन्द्रचोकमा दिउँसो १ बजेदेखि भेला भएका दश जोड दुई र क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीहरुले

बिबिध कार्यक्रम गरि निजामती सेवा दिवस मनाइयो

बेनी,। म्याग्दीमा आइतबार बिबिध कार्यक्रम गरेर निजामती सेवा दिवस –२०८२ मनाइएको छ । निजामती सेवा दिवस मुल समारोह समितिको आयोजनामा बिहान बेनी बजारमा प्रभातफेरी गरिएको थियो । बेनीमा रहेका कार्यालयका प्रमुख, कर्मचारी र सुरक्षाकर्मीहरु सहभागी

बेनीको गणेशटालमा गाडीको ठक्करबाट बालकको मृत्यु

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा शनिबार राती गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मुस्ताङ देखि पोखरा जादै गरेको बि.ए.ए. २६३४ नम्बरको डिमेक्स हाईलेक्स गाडीले राती करिब आठ बजेतिर ठक्कर दिदाँ पर्वतको जलजला गाउँपालिका–७ का

दिदीबहिनी सहकारीको १४ औ वार्षिक साधारणसभा

बेनी । बेनी नगरपालिका–८ मा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको १४ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बचत गर्ने बानीले दुख अप्ठ्यारो पर्दा सजिलो हुने बताउनुभयो ।

बिरेन्द्रचोक टोल सुधार समितिद्धारा छ जना व्यक्तित्वहरुलाई सम्मान

बेनी, । बेनी नगरपालिका–७ मा रहेको बिरेन्द्रचोक टोल सुधार समितिले शनिबार छ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।शताब्दी पुरुष भैरबहादुर हुमेन क्षेत्री, पुर्वराज्यमन्त्री भिमप्रसाद गौचन, कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका संस्थापक