समाचारको विधा

बेनी न.पा.

रेडक्रस रत्नेचौर उपशाखाको वार्षिककोत्सव र साधारणसभा

बेनी, । बेनी नगरपालिका–१ मा रहेको नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाको बुधबार २१ औ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ । उपशाखाका सभापति टेकबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभाका पुर्व सदस्य भुपेन्द्रबहादुर

रत्नेचौर र अर्जममा आँखा शिविर

बेनी, ६ चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र अर्जममा मंगलबार निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाको आयोजना र नेपाल नेत्रज्योती संघद्धारा बेनीमा सञ्चालित आँखा उपचार केन्द्रको प्राविधिक

चुड्का संरक्षणमा म्याग्देली कलाकार

बेनी, । प्राचिन संस्कृति र परम्परासँग गासिएको मौलिक लोक भजन चुड्का संरक्षणका लागि म्याग्दीका कलाकारहरु अग्रसर भएका छन्् । राष्ट्रिय लोकभजन चुड्का (संस्कृति) संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले पालिका र वडा स्तरमा

राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगरमा सोनिया

बेनी, । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय

गलेश्वर मन्दिरको आम्दानी रु. ३ करोड ६९ लाख

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिरमा ८ महिनाको अवधिमा रु. ३८ लाख भेटि संकलन भएको छ । कोषको शनिबार भएको १८ औ कार्यकारी सभामा कोषाध्यक्ष कुमारी रोकाले चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्त सम्म गत

गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यकारी सभा

कालीगण्डकी स्नान स्थल जाने सडक उद्घाटन गलेश्वर, । गलेश्वर शिवालय क्षेत्र विकास कोषको १८ औ कार्यकारी र गलेश्वर जेष्ठ नागरिक आश्रमको १२ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सो अवसरमा गलेश्वर मन्दिरको प्रवेशद्धारदेखि कालीगण्डकी

जगन्नाथमा जेसिजको प्रवर्धन कार्यक्रम

पुलाचौर, । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ मा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरमा शनिबार म्याग्दी जेसिजले प्रवर्धनात्मक कार्यक्रम गरेको छ। १५औं शताब्दीमा निर्माण भएको प्यागोडा शैलीको जगन्नाथ मन्दिर परिसरमा जेसिजले होल्डिङ बोर्ड स्थापना

विश्व उपभोक्ता अधिकार दिवस मनाइयो

बेनि । म्याग्दीको बेनीमा शुक्रबार विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ। उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको आयोजनामा म्याग्दी बहुमुखी क्याम्पसमा दिवस मनाइएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले

डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान

बेनी । डिभिजन वन कार्यालय म्याग्दीले डढेलो नियन्त्रणका लागि सचेतनामुलक अभियान सञ्चालन गरेको छ । बराहपाखो सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा बिहिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर वन डढेलो व्यवस्थापन सचेतना सप्ताहको शुरु गरिएको

कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट बनेको बेनी नगरपालिकालाई सम्मान

प्रदेश सरकार मातहतको डिभिवन वन कार्यालय पनि सम्मानित बेनी । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा म्याग्दी जिल्लामा पहिलो बनेको बेनी नगरपालिकालाई बिहिबार जिल्ला समन्वय समितिले सम्मान गरेको छ । नवौ जिल्ला सभा, संघीय र