समाचारको विधा

बेनी न.पा.

प्रयोग नभएका मिटरको लगत खारेज गर्न विद्युत प्राधिकरणको अनुरोध

बेनी, । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले प्रयोग विहिन मिटरको लगत खारेज गराउन ग्राहकहरुलाई अनुरोध गरेको छ । केन्द्रले सार्वजनिक सूचना जारी गरेर घर तथा मिटर क्षति भएका, मिटर क्षति नभए पनि प्रयोग बिहिन अवस्थामा मिटरको लागत

गलेश्वरमा स्त्रीरोग सम्बन्धी शिविर

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार स्त्रीरोग सम्बन्धी निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी अस्पताल र बेनी नगरपालिकाको सहयोगमा गलेश्वरधाम आमा समूहले गलेश्वर स्वास्थ्य इकाईमा शिविरको आयोजना गरेका हुन् ।

जेसीजको ट्राफिक सचेतनामुलक कार्यक्रम

बेनी, । म्याग्दी जेसीजले शुक्रबार बेनीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा भएको कार्यक्रममा विद्यार्थी, सवारी चालक र सर्वसाधारणलाई दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालनाको विषयमा

पत्रकार र कलाकारको मैत्रीपूर्ण भलिबल

बेनी, । बेनीमा शुक्रबार म्याग्दीका पत्रकार र कलाकारहरुबीच मैत्रीपूर्ण भलिबल खेल भएको छ । नेपाल पत्रकार महासंघको ६९ औ स्थापना दिवसको अवसरमा महासंघ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका सदस्यहरुबीच खेल भएको हो । म्याग्दी बहुमुखी

भकिम्लीका एकल महिलालाई साबुन बनाउने तालिम

बेनी, । बेनी नगरपालिका–३ भकिम्लीका एकल महिलाहरुलाई साबुन बनाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको एकल महिलाहरुको आयआर्जन कार्यक्रम अन्र्तगत भकिम्लीमा सञ्चालन भएको साबुन बनाउने तालिम बिहिबार सम्पन्न भएको हो । ५ दिनसम्म सञ्चालन भएको

बेनीका होटल र खाद्यान्न पसल अनुगमन

बेनी, । बेनी बजारका खाद्यान्न पसल र होटलहरु बुधबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो । ९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि

नयाँ वर्षमा निलगिरी कप ब्याडमिन्टन हुने

बेनी । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला

बेनी नगरपालिकाको चालु आवको दोस्रो चौमासिक सम्मका गतिबिधी र उपलब्धीहरु

बेनी नगरपालिकाको आ.व. २०८०।८१ को फाल्गुण मसान्त सम्मको प्रगती प्रतिवेदन मिति २०८० चैत्र १२ गते जम्मा बजेट (रु) कुल बजेटचालूपूँजीगत७२,६७,७२,६५७.००५३,६४,१२,६५७.००१९,०३,६०,०००.०० फाल्गुण मसान्त सम्मको खर्च विवरण जम्मा खर्चचालु

बेनी नगरपालिकालाई रत्नेचौरबासीको सुझाव

बेनी, । बेनी नगरपालिका– १ रत्नेचौरमा सोमबार सार्वजनिक सुनुवाई गरिएको छ । कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । गणेश महत, टिका बहादुर

उद्योग वाणिज्य संघका पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम

गलेश्वर । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आयोजित क्षमता मूल्याङ्कन तथा अभिमुखीकरण कार्यक्रमको