सन्तोष बोगटी मृत्यु प्रकरणमा किसान जिसी दोषी करार
बेनीः म्याग्दीको बेनी नगरपालिका –१ थाङ्ने (आनन्दबगर)का कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी÷साथी एवं व्यावसायिक साझेदार कृष्णबहादुर जिसी (किसान) दोषी ठहर भएका छन् ।
जिल्ला अदालत म्याग्दीका न्यायाधिश प्रकाशप्रसाद पण्डितको!-->!-->!-->…
