डाडाखेतमा दन्त शिविर शुरु
बेनी । म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा शनिबार देखि निशूल्क दन्त शिविर शुरु भएको छ ।
नेलम्बो नेपाल र नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको आयोजनामा डाडाखेत स्थित बालमन्दिर आधारभूत विद्यालयमा शुरु भएको शिविर असार ५ गतेसम्म सञ्चालन!-->!-->!-->…
