समाचारको विधा

बेनी न.पा.

बेनीमा गोल्डस्टारको सोरुम

बेनी । जुत्ता उत्पादक कम्पनी गोल्डस्टरको बेनीमा सोरुम खुलेको छ । बेनी नगरपालिका–८ शिक्षामार्गमा एनके कलेक्सनले गोल्डस्टारको धौलागिरीको डिलर सहितको सोरुम खोलेको हो । नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम…

बेनी अस्पतालबाट एक वर्षमा चौरहत्तर हजार जनाले सेवा लिए

बेनी, ः म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा अघिल्लो वर्षको तुलनामा २४ हजार जना भन्दा बढीले अस्पतालको बहिरंग विभागको सेवा लिएको सोमबार भएको वार्षिक समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।…

पश्चिम नेपाल सहकारीको बेनी सदस्य सेवा केन्द्र स्तरीय साधारणसभा

बेनी। पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको बेनी सदस्य सेवा केन्द्र स्तरीय १७ औ साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जिवनप्रसाद गौतमको अध्यक्षता, केन्द्रिय कार्यालयका कर्मचारी सन्तोष शर्माको सञ्चालन र बेनी सेवा केन्द्रका…

कालीपुल वसपार्क व्यवस्थापन समितिको अधिवेशन

बेनी । बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्क व्यवस्थापन समितिको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले वडा अध्यक्ष उत्तमकुमार कर्मचार्यको अध्यक्षतामा ११ सदस्यीय कालीपुल बसपार्क व्यवस्थापन समिति गठन गरेको छ ।…

युवतिहरुलाई लोकसेवाको निशूल्क तयारी कक्षा

बेनी, म्याग्दीमा अधिकांश युवा युवतिहरु कक्षा १२ उतिर्ण गरेपछि लाखौ खर्च गरेर जापान, युरोप र अमेरिकी देशमा अध्ययनसँगै रोजगारीका लागि जाने क्रम तिब्र रुपमा बढेको छ । उच्च शिक्षा र रोजगारीका लागि विदेशिने क्रमसँगै जिल्लाको शैक्षिक संस्था,…

गलेश्वरमा पदमार्ग निर्माण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा पदमार्ग निर्माण भएको छ । गलेश्वर सानो सल्लेरी बन उपभोक्ता समूहको आर्थिक सहयोगमा स्थानीयबासीहरुले गलेश्वर स्थित…

बेनी नगरपालिकाले विबिध कार्यक्रम गरेर शिक्षा दिवस मनायो

बेनी । म्याग्दीको बेनी नगरपालिकाले बुधबार विभिन्न कार्यक्रम गरेर राष्ट्रिय शिक्षा दिवस २०८१ मनाएको छ । दिवसको अवसरमा माध्यमिक शिक्षा परिक्षा (एसइई), आधारभूत तह स्तरीय परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण र…

प्रथम म्याग्दी कप शुरु

बेनी, । बेनीमा बुधबारदेखि प्रथम म्याग्दी कप फुटबल प्रतियोगिता शुरु भएको छ । जिल्ला फुटबल संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा १२ समूहले सहभागिता जनाएका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा शुरु भएको प्रतियोगिताको मंगलबार बेनी…

नदीजन्य बस्तुको अबैध उत्खनन, चोरी र निकासी विरुद्ध अनुगमन समितिको एक्सन्

बेनी, म्याग्दीका नदीमा अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् र निकासी भएको भेटिएको छ । असार देखि भदौ महिनासम्म नदीजन्य पदार्थको उत्खनन् गर्न नपाउने कानुन विपरित म्याग्दी र पर्वत स्थित कालीगण्डकी किनारमा डोजर प्रयोग गरेर बालुवा निकालेर…

बेनीको सार्वजनिक स्थानमा सरसफाई

बेनी, संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाई गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्क देखि म्याग्दी र कालीगण्डकीको…