समाचारको विधा

बेनी न.पा.

बेनी आक्रमणको युद्ध पोल बेनी फिर्ता हुने

बेनी, । ०६० चैत ७ गते तत्कालिन शसस्त्र विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको तत्कालिन माओवादी लडाकु– शाही नेपाली सेना विच भएको भिडन्तको क्रममा माओवादीले हानेका गोली लागी छियाछिया परेको विजुलीको पोल ललितपुरबाट

बेनीमा ट्राफिक सप्ताह

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारमा सोमबारदेखि ट्राफिक सप्ताह शुरु भएको छ ।सडक अनुशासन कायम, सवारी दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो । जिल्ला प्रहरी र ट्राफिक प्रहरी

वाइसीएल बेनी नगर कमिटीमा नविन पौडेल

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।बेनीस्थित माओवार्दीको पार्टी कार्यालयमा शनिबार भएको वाईसिएलको दोस्रो नगर सम्मेलनबाट पुनःपौडेलको

तल्लो तातोपानी बजारमा सडक पिच हुदै

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ तल्लो तातोपानी बजारको सडक कालोपत्र (पिच) गर्ने तयारी भएको छ ।बेनी नगरपालिकाको चालु आर्थिक वषृ २०७९÷८० को वार्षिक कार्यक्रम अनुसार तातोपानी बजारको सडक कालोपत्र हुन लागेको हो । नगरपालिकाका ईञ्जिनियर

बेनी नगरका शिक्षकहरुद्धारा ३० बुदे प्रतिवद्धता जारी

बेनी, । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बेनी नगरपालिकाका शिक्षकहरुले सामुहिक रुपमा ३० बुदे प्रतिवद्धता जारी गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा आइतबार बेनीमा सम्पन्न बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमबाट विद्यालयमा

कालीपुलको टर्मिनल भवन बेनी नगरपालिकालाई हस्तान्तरण

बेनी । म्याग्दी सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण गर्ने योजना निर्धारित समयभित्र सम्पन्न भएको छ । ठुला आयोजनाहरु ढिलासुस्तिले थलिएको अवस्थामा निर्माण व्यवसायीको इच्छाशक्ति, कार्यान्वयन पक्षको सक्रीयता र

बेनी नगरपालिकाको बृहत शैक्षिक अन्तरक्रिया

बेनी, । बेनी नगरपालिकाले शिक्षकहरुलाई उत्प्रेरित गर्नका लागि बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बेनीमा शनिबारदेखि शूरु भएको दुई दिनसम्म चल्ने कार्यक्रममा नगरपालिकाको सबै सामुदायिक विद्यालयका ४०० जना शिक्षकहरुको सहभागिता

भकिम्लीको बाघखोरमा पार्क निर्माण शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क (उद्यान) निर्माण शुरु भएको छ ।भकिम्ली हुदै स्वर्गाश्रम र बेलढुङ्गाको भ्रमणमा जाने पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयको प्रस्ताव र बेनी नगरपाकिलाको आर्थिक सहयोगमा

पत्रकार गर्बुजाद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

बेनी,। पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । विहिबार जन्मदिनको अवसरमा एक कार्यक्रमका विच गर्बुजाले शान्ति कोषलाई ११ हजार एक सय ११ रुपैयाँ सहयोग

सिंगामा चिस्यानगृह निर्माण शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा शीतभण्डार निर्माण शुरु भएको छ ।बेनी नगरपालिकाले शितभण्डार गृह बनाउन लागेको हो । शीतभण्डार बनाउन नगरपालिकाले चालु आगामी आर्थिक वर्ष २०७९÷८० मा रु. एक करोड ९० लाख विनियोजन गरेको थियो । रु. एक