समाचारको विधा

बेनी न.पा.

खबराका सुवासलाई आमाको नामबाट नागरिकता प्रदान

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले २७ वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा मंगलबार प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले घिमिरेलाई नागरिकता प्रदान गर्नुभएको हो । बुवाको पहिचान

बेनी-पाखापानी सडकको घतान खण्डको स्तरोन्नति लक्ष्य अघिनै सम्पन्न

बेनी ः जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य अघिनै सम्पन्न भएको छ । म्याग्दीको रणनीतिक

विदेशमा अलपत्र परेका पाखापानीका भुवन विकको उद्धार, काउलेगौडाका बिष्णे सार्कीको अवस्था अझै अज्ञात

बेनी, । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ फुलडाडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बिया देखि इटली जाने क्रममा खोलामा दुङ्गा दुर्घटना हुँदा वेपत्ता भएका बेनी नगरपालिका–९

सरस्वती माविको ५४ औ वार्षिकोत्सव

बेनी । बेनी नगरपालिका–४ मा सिंगा तातोपानीमा रहेको सरस्वती माविको ५४ औ वार्षिकोत्सव तथा विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयमा सिसिटिभी क्यामेरा जडान र अन्य क्रियाकलापमा सहयोग गर्ने चन्दादाताहरुलाई

सिंगा तातोपानीमा बजार संरक्षण योजना शुरु

म्याग्दी, ः म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बस्ति संरक्षण योजना निर्माण शुरु भएको छ । जलस्रोत तथा सिचाई ब्यवस्थापन आयोजना कार्यालय पोखराले सिंगा तातोपानीमा मसारटोल स्थित म्याग्दी नदी किनारमा

प्रेस श्रीसको संयोजकत्वमा नेकपा निकट यातायात मजदुर संघको भेला आयोजक समिति गठन

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल टे«ड युनियन महासंघ अन्तर्गत अखिल नेपाल यातायात मजदुर संघ म्याग्दीको भेला आयोजक समिति गठन भएको छ । प्रेम श्रीसको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यहरुमा

रत्नेचौरमा माघ १६ मा बृहत सांस्कृतिक कार्यक्रम हुदै

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा यही माघ १६ गते सहिद दिवसका दिन वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । रत्नेचौर जागरण समूह लगायत संघ संस्थाहरुको आयोजनामा रत्नेचौरको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन तथा कला संस्कृतिको

रत्नेचौरमा पर्यटकको चहलपहल

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा

बेनी सामुदायिकमा जन्मदिन अक्षयकोष

बेनी ः म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी सामुदायिक माविले जन्मदिन अक्षयकोष स्थापना गरेको छ । फजुल खर्च गरेर भड्कीलो शैलीमा जन्मदिन मनाउने चलनलाई निरुत्साहित र गरिब विपन्न विद्यार्थीको पठनपाठनमा सघाउने उद्देश्यले स्थापना भएको कोषको

म्याग्दीका मगर समुदायले हर्षोउल्लासका साथ माघे संक्रान्ति पर्व मनाए

बेनी। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले बिहिबार धुमधामसँग माघे संक्रान्ति पर्व मनाएका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसंख्यक छन्त्याल