गौस्वारामा गोर्वद्धनको मुर्ती बनाइने
बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा गोर्वद्धनको ३८ फिट अग्लो मुर्ती निर्माण गरिने भएको छ ।
गौस्वारामा सञ्चालन भएको गोर्वद्धन महायज्ञको समापनका क्रममा मंगलबार मुर्तीको शिलन्यास गर्न लागिएको हो । हिन्दु धर्मावलम्बीहरुका भगवान कृष्णले!-->!-->!-->…
