रत्नेचौर, रातोमाटो र दसै
रत्नेचौर ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयबासीको लागि आम्दानीको स्रोत बनेको छ ।
दसै तिहार अघि ग्रामिण क्षेत्रका ढुङ्गेघरलाई लिपपोत गरेर रङ्गाउन रत्नेचौरको रातोमाटो प्रयोग हुन्छ । सालघारीको पाखोमा!-->!-->!-->…
