समाचारको विधा

बेनी न.पा.

कोरोना रोकथामका लागि बेनीको टोल स्तरसम्म संयन्त्र परिचालन

बेनी । म्याग्दीको बेनी नगरपालिकाले तिब्र रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न टोल स्तरसम्म संयन्त्र परिचालन गरेको छ । पालिकाका १० वटै वडाका अध्यक्षको संयोजकत्वमा स्वास्थ्यकर्मी, शिक्षक, आमा समूह, युवा क्लबका प्रतिनिधी

कालिपुलका चार वटा पसलमाथि छानबिन

बेनी । बेनीको कालीपुलका चार वटा पसलका सञ्चालक माथि स्थानीय प्रशासनले छानबिन थालेको छ । कोरोना रोकथामका लागि गरिएको निषेधाज्ञाको मौका छापेर बढी मूल्यमा सामान बेच्ने, मिसावट र चुहावट गरेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालय र घरेलु

बेनीमा बैशाख २२ गतेको रातीदेखि निषेधाज्ञा

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस) को संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा बुधबार राती देखि निषेधाज्ञा जारी गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण संकट

बेनीमा दश दिन निषेधाज्ञा गर्न डिसिसिएमसीको सुरक्षा समितिलाई सिफारिस

बेनी । जिल्ला कोभिड–१९ संकट ब्यवस्थान केन्द्र (डिसिसिएमसी) म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा दश दिन निषेधाज्ञा गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो भाइरसको कोरोना भाइरसको संक्रमणलाई चेन ब्रेक

ढुङ्गाले च्यापेर युवाको ज्यान गयो

बेनी, आकाशे पानी छल्न ओत लागेको ढुङ्गाले च्यापेर म्याग्दीको बेनी–१ सारेमारेमा एक युवाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । ज्यान गुमाउनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय अनिस बोगटी रहेका जिल्ला प्रहरी कार्यालय

बेनीमा दश दिन बन्दाबन्दी गर्न सर्वपक्षीय बैठकको सिफारिस

बेनी । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमणलाई चेन ब्रेक (रोक्न) दश दिन बन्दाबन्दी गर्न बेनीमा सोमबार भएको सर्बपक्षीय बैठकले सिफारिस गरेको छ । बेनी नगरपालिकाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी उद्योग बाणिज्य

आइसोलेशनका उपकरण बन्द कोठामा थन्किए

बेनी । रघुगंगा गाउँपालिका–२ घर भई सदरमुकाम बेनीमा पेशा गर्दै आउनुभएका एक युवालाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भयो । छ महिनाको बच्चा र श्रीमतिसँगै डेरामा बस्दै आउनुभएका उहाँ आइसोलेशनमा बस्नुपर्ने भयो । होम आइसोलेशनमा बस्दा

म्याग्दीका पत्रकार र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री बितरण

बेनी । म्याग्दीका सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी र पत्रकारहरुलाई आइतबार स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरिएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना (भाइरस)को जोखिम न्युनीकरणका लागि

जनस्वास्थ्य मापदण्ड पालना नगर्ने ६६ जना कारबाहीमा

बेनी । बेनीमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने ६६ जना आइतबार कारबाहीमा परेका छन् । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नेलाई कारबाही गरिएको

जब डिएसपी राई सरसफाइमा जुट्नुभयो…

बेनी, । बेनी स्थित सामुदायिक प्रहरी शाखाको कार्यालय परिसरमा शनिबार सरसफाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राइको नेतृत्वमा प्रहरी अधिकृत र जवानहरुका साथै सामदायिक प्रहरी शाखाका