समाचारको विधा

बेनी न.पा.

बेनी अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति गराउन थालिएको छ । अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शैया सम्म पाइपबाट अक्सिजन आपुर्ति गराउन

मन्त्री पुनद्धारा स्त्रीरोग शिविर, औषधी बिक्री कक्ष र अक्सिजन उत्पादन केन्द्रको उद्घाटन

बेनी । गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले नागरिकलाई रोगबाट बचाउन प्राथमिकता दिएको बताउनुभएको छ । बेनी अस्पताल परिसरमा स्थापना भएको औषधी बिक्री कक्षको भवन, अक्सिजन उत्पादन केन्द्र र स्त्रीरोग सम्बन्धी शिविरको बिहिबार

कोरोनापछि गलेश्वरमा भक्तजनको घुँइचो (फोटो फिचर)

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा भक्तजनको चहलपहल पुरानै लयमा फर्किएको छ । कोरोनाका कारण २०७६ चैत महिनादेखि बन्द भएको गलेश्वर मन्दिर गत पुष महिनादेखि खुलेको थियो । मन्दिर खुलेपछि भक्तजनको आगमन पुरानै अवस्थामा

हाँडेभिरमा एमालेको कार्यालय स्थापना

बेनी । सदरमुकाम बेनीको हाडेभिरमा मंगलबार नेकपा (एमाले)को कार्यालय स्थापना भएको छ । सर्वोच्च अदालतले तीन दिनअघि ऋषी कट्टेलको नेकपालाई आधिकारिकता प्रदान गर्दै नेकपा एमाले र माओवादी (केन्द्र)लाई ब्युताउँने फैसला गरेपछि तीन वर्षअघि एकता

थाकनपोखरीमा श्रमिक महिला दिवस

बेनी । बेनी नगरपालिका–६ थाकनपोखरीमा सोमबार १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । अनेमसंघ र अन्तरपार्टी महिला संघ म्याग्दीको सहयोगमा थाकनपोखरी आमा समूहले कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल

सिंगा तातोपानीमा स्नान गर्नेको घुइँचो (भिडियो खबर )

तातोपानी । करिब एक बर्षपछि खुलेको म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलको रुपमा परिचित ठाउँ हो । कोरोना(भाइरस)को जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण

मगर विद्यार्थी संघको विस्तारित भेलाको तयारी तिब्र

बेनी । आगामी हप्ता बेनी बजारमा हुने नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेलाको तयारी तिब्र पारिएको छ । संघले शनिबार बेनीमा पत्रकार भेटघाट आयोजना गरेर फागुन २७ र २८ गते हुन लागेको भेलाको तयारीको बारेमा जानकारी गराएको हो ।

काँग्रेस नेता भट्टराईको स्मृति सभा

बेनी । नेपाली कांग्रेस म्याग्दीले बिहिबार बेनीमा पूर्वप्रधानमन्त्री एवं संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ को १० औं स्मृति दिवस मनाएको छ । संगमचोक स्थित पार्टी कार्यालयभा भएको कार्यक्रममा नेताहरुले स्वर्गीय भट्टराइको तस्बिरमा

बेनीमा सडक मर्मत

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारको सडक मर्मत गरिएको छ । खाल्डाखुल्डी पुर्नुका साथै उप्किएको ठाउँमा पुन कालोपत्रे गर्न लागिएको हो । बेनी नगरपालिकाले वडा न. ७ र ८ मा पर्ने सडकको पुन कालोपत्रे र खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा

घतानमा मरेको चितुवा भेटियो

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ घतानमा सोमबार मृत अवस्थामा चितुवा फेला परेको छ । घोर्लास सामुदायिक वनको आसपासमा पर्ने भालुदुल्ला भन्ने ठाउँको निजी जग्गामा अन्दाजी तीन वर्षको भाले चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय, म्याग्दीले