समाचारको विधा

बेनी न.पा.

दिदिबहिनी सहकारीको मुट्ठिदान अभियानबाट कैदीबन्दीलाई सहयोग

बेनी । बेनीको दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले मंगलबार म्याग्दी कारागारका कैदी बन्दीलाई खाद्यान्न सहयोग गरेको छ । सहकारीले सञ्चालन गरेको मुट्ठिदान अभियानबाट संकलित रकमबाट ११ हजार १११ रुपैयाँ बराबरको २ बोरा बासमति चामल, एक प्याक तेल,

बिदेश बिर्साउने सुर्केमेलाका डिलबहादुरको कृषि फार्म

कागति, सुन्तला खेति देखि मौरीपालन र दूध ब्यवसाय बेनी । बेनी नगरपालिका–४ सुर्केमेलाका एक व्यक्तिले बैदेशिक रोजगारको बिकल्पमा बहुउद्देश्यिय कृषि फार्म सञ्चालन गरेका छन् । दुई वर्ष दुवई र तीन वर्ष मलेसीयामा काम गरेर फर्किएका ४० वर्षीय

बेनीमा ट्राफिक प्रहरीको जरिवाना गर्ने शैली अपारदर्शी भएको आरोप

बेनी, । यातायात ब्यवसायी तथा सवारी चालकहरुले बेनीमा ट्राफिक प्रहरीले जरिवाना तिराउने क्रममा अपारदर्शी शैली अपनाएको आरोप लगाएका छन् । धेरै रकम लिने तर कम रकमको रसिद दिने गरेको आरोप लागेको हो । शनिबार दिउँसो पोखराबाट बेनी आएको एक वटा

बेनीको सार्वजनिक जग्गामा निर्मित भौतिक संरचना कानुन र करको दायर बाहिर (भिडियो सहित )

–साढे ४१ लाख रुपैयाँ भाडा उठेन् –भाडाको बक्यौता तिर्न नगरपालिकाको ताकेता–मनोमानी रुपमा अनुमति बिनै पूर्बाधार निर्माण –नगरपालिकाको नियम कार्यान्वयनमा बाधक म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गामा ब्यापारीले कब्जा जमाएका

मृगौला पिडित खातुनलाई लायन्स क्लव र मुस्लिम समाजको सहयोग

बेनी । पर्वत बेनीकी मृगौला पिडित जमिला खातुनलाई बुधबार करिब पचहत्तर हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ बेनी सिटीले ५४ हजार ७८५ र मुस्लीम समाज म्याग्दीले बीस हजार रुपैयाँ सहयोग गरेका छन् । मृगौलापिडित खातुनलाई

हलेगौडाको बस्ती पहिरोको उच्च जोखिममा (भिडियो र तस्बिर सहित)

भकिम्लीमा तीन महिनादेखि सडक सम्पर्क बिच्छेदहलेगौडा । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हलेगौडा गाउँ पहिरोको उच्च जोखिममा परेको छ । हलेगौडा स्थित काठेपिपलबाट सुरु भएको पहिरो बस्तीको नजिकै पुगेपछि जोखिममा परेको हो । भिरालो पाखो

बेनीमा बजार अनुगमन टोलीद्धारा म्याद नाघेका खाद्यबस्तु बरामद गरि नष्ट

बेनी । बेनीका पसलमा छ्याप छ्याप्ती म्याद नाघेका सामाग्री भेटिएको छ । सोमबार बजारका पसलहरु अनुगमन गर्दा म्याद नाघेका खाद्य सामाग्री भेटिएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा कालीपुल बसपार्कका १० वटा पसलहरु अनुगमन गरिएको

सवारी चालकको स्वास्थ्य परिक्षण

बेनी । बेनी–जोमसोम सडक अन्तरगत गलेश्वरमा आइतबार सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ । सवारी चालकहरुलाई स्वास्थ्य प्रति सचेत बनाउने उद्देश्यले बेनी अस्पताल र नेपाल नेत्रज्योति संघ म्याग्दीको प्राबिधिक सहयोगमा जिल्ला प्रहरी र ट्राफिक

बैकल्पिक सिकाई क्रियाकलापका बिषयमा बेनी नगरका प्रअहरुसँग अन्तरक्रिया

बेनी । म्याग्दीको बेनी नगरपालिकाले कोरोना (भाइरस)को जोखिमका कारण ठप्प भएको शैक्षिक क्रियाकलापलाई बैकल्पिक माध्यमबाट अघि बढाउन प्रअहरुसँग अन्तरक्रिया गरेको छ । बुधबार सिंगा र बिहीबार बेनीमा सामुदायिक बिद्यालयका प्रअहरुसँग अन्तरक्रिया

भारतबाट आएर क्वारेन्टिनमा बसेका तीन जनामा कोरोना पुष्टि

भकिम्लीका संक्रमितको सम्पर्कमा भएकाको रिपोर्ट नेगेटिभबेनी । भारतबाट आएर क्वारेन्टिनमा बसेका आमा–छोरा सहित म्याग्दीका तीन जनामा बिहिबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । गत हप्ता संक्रमण पुष्टि भएका भकिम्लीका युवा र उनको सम्पर्कमा