सिंगाको ठुलोखोलामा माओवादी र वाइसीएलको टोल कमिटी
				
बेनी । बेनी नगरपालिका–४ सिंगाको ठूलोखोलामा शनिबार नेकपा माओवादी केन्द्र र वाइसीएलको टोल कमिटी गठन भएको छ ।
चित्रबहादुर खड्काको को अध्यक्षतामा माओवादीको २१ सदस्यीय र शिव किसानको अध्यक्षतामा २१ सदस्यीय वाइसीएलको टोल कमिटि गठन भएको हो ।!-->!-->!-->…			
				 
			
