कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया
बेनी । बेनीमा शुक्रबार बालबिवाह, जातीय भेद्भाव एवम् सामाजिक कुरिति न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।
सामाजिक बिकास कार्यालय म्याग्दीको समन्वय र सहयोगमा सामुदायिक सेवा केन्द्र बेनीले कार्यक्रमको आयोजना गरेको!-->!-->!-->…
