समाचारको विधा

बेनी न.पा.

बेनीमा निषेधाज्ञा जारी

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासको क्षेत्रमा बुधबार देखि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहान १०ः२५ देखि लागु हुने गरी निषेधित क्षेत्रमा आवत जावत गर्न, कुनै प्रकारको भेला, जुलुस,

म्याग्दी कारागारका कैदीबन्दी भागे, बेनीमा निषेधाज्ञा जारी गर्ने प्रशासनको तयारी

बेनी ः बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारभित्र रहेका कैदीबन्दीहरु बुधबार बिहान भागेका छन् । ८८ जना कैदीबन्दी रहेको कारागारबाट ७२ जना भागेका हुन् । बिरामी र हिड्न नसक्ने १२ जना कारागारभित्रै थिए । चार जनालाई

भ्रष्ट्राचार र बेतिथिका विरुद्ध बेनीमा जेनजीको प्रर्दशन

बेनी, । भ्रष्ट्राचार र बेतिथिका विरुद्ध तथा बन्द भएको सामाजिक सञ्जाल खुलाउन माग गर्दै सोमबार बेनीमा जेनजी पुस्ताले प्रर्दशन गरेका छन् । बिरेन्द्रचोकमा दिउँसो १ बजेदेखि भेला भएका दश जोड दुई र क्याम्पस तहमा अध्ययन गर्ने विद्यार्थीहरुले

बिबिध कार्यक्रम गरि निजामती सेवा दिवस मनाइयो

बेनी,। म्याग्दीमा आइतबार बिबिध कार्यक्रम गरेर निजामती सेवा दिवस –२०८२ मनाइएको छ । निजामती सेवा दिवस मुल समारोह समितिको आयोजनामा बिहान बेनी बजारमा प्रभातफेरी गरिएको थियो । बेनीमा रहेका कार्यालयका प्रमुख, कर्मचारी र सुरक्षाकर्मीहरु सहभागी

बेनीको गणेशटालमा गाडीको ठक्करबाट बालकको मृत्यु

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा शनिबार राती गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मुस्ताङ देखि पोखरा जादै गरेको बि.ए.ए. २६३४ नम्बरको डिमेक्स हाईलेक्स गाडीले राती करिब आठ बजेतिर ठक्कर दिदाँ पर्वतको जलजला गाउँपालिका–७ का

दिदीबहिनी सहकारीको १४ औ वार्षिक साधारणसभा

बेनी । बेनी नगरपालिका–८ मा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको १४ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बचत गर्ने बानीले दुख अप्ठ्यारो पर्दा सजिलो हुने बताउनुभयो ।

बिरेन्द्रचोक टोल सुधार समितिद्धारा छ जना व्यक्तित्वहरुलाई सम्मान

बेनी, । बेनी नगरपालिका–७ मा रहेको बिरेन्द्रचोक टोल सुधार समितिले शनिबार छ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।शताब्दी पुरुष भैरबहादुर हुमेन क्षेत्री, पुर्वराज्यमन्त्री भिमप्रसाद गौचन, कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका संस्थापक

सामुदायिक शिक्षा खस्किनुको कारण र समाधानबारे प्यानल डिस्कसन

बेनी, । ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दी जिल्लाको बेनी–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले  ‘किन खस्कियो सामुदायिक शिक्षा स् दोषी को रु समाधान के रु’ भन्ने विषयमा प्यानल डिस्कसन आयोजना गर्दैछ। कार्यक्रममा शिक्षा,

कालीगण्डकीमा वेपत्ता हरि रिजालको शव भेटियो

बेनी । बेनीमा गत शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवामध्ये एक जनाको शव शुक्रबार फेला परेको छ ।बेनीको चक्रपथबाट कालीगण्डकीमा मोटरसाइकल सहित खसेर वेपत्ता भएका बेनी नगरपालिका– ६ जामुनाखर्कका हरिप्रसाद शर्मा (रिजाल) को शव फेला परेको हो

मंसिर ८ देखि १३ गतेसम्म बेनीमा हुने २३ औ जेसीजकपको तयारी शुरु

बेनी, म्याग्दीमा विद्यालय तहको महत्वपूर्ण खेलकुद प्रतियोगिता मानिएको जेसीज कप फुटबल आगामी मंसिर ८ देखि १३ गतेसम्म बेनीमा सञ्चालन हुने भएको छ । आयोजक म्याग्दी जेसीजले शुक्रबार पत्रकार सम्मेलन गरेर २० वटा उपसमिति गठन गरेर २३ औ जिल्ला