बेनीमा एक महिनाअघि चोरी गरेको मोटरसाइकल सहित एक जना पक्राउ
बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटबाट एक महिनाअघि हराएको मोटरसाइकल सहित चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत असोज ११ गते मंगलाघाटमा कमल घर्तीले आफ्नै घरअगाडी पार्किङ गरेर राखेको ध १ प ७४९३ नम्बरको बजाज!-->!-->!-->…
