बेनीमा अटोरिक्सा सञ्चालनको तयारी
बेनी,। म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनको तयारी भएको छ ।
बेनी बजार र आसपासका क्षेत्रमा छोटो दुरीको यातायात सेवाका लागि अटोरिक्सा सञ्चालनका लागि रुट परमिट जारी गर्ने प्रक्रिया अघि बढाएको बेनी नगरपालिकाले जनाएको छ ।!-->!-->!-->…
