गठबन्धनका उमेद्वार भण्डारीको तातोपानी र बेनीमा घरदैलो
बेनी, । म्याग्दी प्रदेशसभा क्षेत्र (क)का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरीबहादुर भण्डारीको टोलीले आइतबार बेनी नगरपालिका–४ तातोपानी, ७ र ८ बेनी बजारमा घरदैलो गर्नुभएको छ ।
आगामी मंसिर ४ गते!-->!-->!-->…
