समाचारको विधा

अन्नपुर्ण गा.पा.

घारमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर सर्ट हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा टोलका

पुख्र्यौली नाच प्रतियोगितामा काफलडाडा बिजयी

सुरेन गुरुङभुरुङ्ग–तातोपानी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सर्वाधिक पुरस्कार राशीको मौलिक पुख्र्यौली नाच प्रतियोगिता सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका स्थापना भएपछि पहिलो पटक आयोजना गरिएको पुख्र्यौली

प्यारीबाराही तालमा थुप्रिएको झार हटाएर सरसफाई गरिदै

बेनी, ः पर्यटकीय सम्भावनायुक्त, धार्मिक महत्वको म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ मा रहेको पेरी भारानी (प्यारी बराही) ताल सरसफाई गर्न थालिएको छ । वडा कार्यालयको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा पेरी भारानी संरक्षण तथा व्यवस्थापन

भुरुङ्ग तातोपानीमा पुख्यौली नृत्य प्रतियोगिता

सुरेन गुरुङभुरुङ्ग–तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा बिहिबार देखि पुख्र्यौली नाच प्रतियोगिता शुरु भएको छ । पुन,मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि

काफलडाडा आधारभूतमा सहयोगदातालाई भब्य स्वागत

सुरेन गुरुङकाफलडाडा, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको काफलडाडा आधारभूत विद्यालयमा एक जना विदेशी नागरिक (दाता)को करिब रु. डेढ करोड सहयोगमा पूर्वाधार निर्माण भएको छ । साविक राम्चे गाविस– ८ धारापानीमा जन्मनुभएका हाल बेलायत

नारच्याङमा शसस्त्रको विपद् उद्दारको नमुना अभ्यास

नारच्याङ, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार शसस्त्र प्रहरी बल नेपालले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शसस्त्र प्रहरीको नारच्याङ स्थित विपद् व्यवस्थापन वेश क्याम्पको आयोजनामा उद्दारको नमुना प्रर्दशन

पर्यटकको रोजाईमा म्याग्दीको घोडेपानी, पुनहिल

बेनी । वि.स. २०८० मा ३१ हजार जना भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । वि.स. २०८० को वैशाख देखि चैत महिना सम्म ३१ हजार ४३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको

पर्यटक आगमन र बसाई लम्बाउन गन्तब्यको खोजी

घोडेपानी (म्याग्दी) गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकीय क्षेत्रको सम्भावना र चुनौतिको पहिचानका लागि अध्ययन थालेको छ । हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाई लम्बाउनका लागि

पर्यटकीय सम्भावना र चुनौति खोज्दै गण्डकीको पर्यटन मन्त्रालय

घोडेपानी, ः गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटकीय क्षेत्रको सम्भावना र चुनौतिको पहिचानका लागि अध्ययन थालेको छ । हालै पर्यटकीय राजधानी घोषणा भएको पोखरामा पर्यटक आगमन बढाउन र बसाई लम्बाउनका लागि नयाँ

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

बेनी । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला