समाचारको विधा

अन्नपुर्ण गा.पा.

काँग्रेसका नेतालाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गर्छौ– महामन्त्री थापा

घोडेपानी, नेपाली काँग्रेसका महासचिव गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गरिने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री

म्याग्दीको “नर्थ अन्नपूर्ण” आधार शिविरमा शरदयाममा पनि पर्यटक

गणेश गुरुङ (सुरेन)नर्थ अन्नपूर्ण वेसक्याप, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको “नर्थ” उत्तरी आधार शिविरमा शरदयाममा पनि पर्यटक जान थालेका छन् । नारच्याङदेखि आधार शिविर जोड्ने ‘मौरिस हर्गोज

घुमघामको योजनामा हुुनुुहुन्छ ? आलडाडाले पर्खिरहेछ

आलडाडा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाडा समुन्द्रि सतहदेखि दुई हजार ६२० मिटर उचाइमा अवस्थित छ । आलडाडा प्राकृतिक सौन्दर्य र रमणीय छ । आलडाडासम्म पुुग्ने सडक, पदमार्ग र होटलको सुविधा छ । आलडाडाँ अन्नपूर्ण गाउँपालिकाको

मुुस्ताङमा लेक लागेर दुुई जनाको मृत्युु, म्याग्दीका एक जना कालीगण्डकीमा वेपत्ता

बेनी, ः मुुस्ताङमा लेक लागेर दुुई जना पर्यटकको मृत्यु र कालीगण्डकी नदीले बगाएर म्याग्दीमा एक जना वेपत्ता भएका छन् । मुुस्ताङको झोङमा एक जना युुक्रेनी महिला पर्यटक र थासाङ गाउँपालिकाको लेतेमा भारतकी एक जना तिर्थयात्रीको लेक लागेर मृत्यु

अन्नपूूर्णमा माओवादीको संगठन विस्तार तिब्र

बेनी, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्रले संगठन विस्तारलाई तिब्रता दिएको छ । विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ताहरु पुुन माओवादीमा फर्कने क्रम बढेको छ । यसअघि माओवादीमा रहेका र पछिल्लो समय नेकपा एमाले तथा

अन्नपूर्णमा जनतासँग माओवादी अभियान

बेनी, । नेकपा माओवादी केन्द्रले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा स्तरमा जनतासँग माओवादी अभियानको गतिबिधिलाई तिब्रता दिएको छ ।‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत सोमबार अन्नपूर्णको वडानम्वर ३ को

मालिका र अन्नपूूर्णमा कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा

बेनी , म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले

दोवाको निउरोले बागलुङमा बजार लियो

खेमराज गौतम (सुवास)बागलुङ । निउरो यतिबेलाको मौसममा प्रायःको भान्सामा पाक्ने गर्दछ । बागलुङेको भान्सामा भने म्याग्दीको निउरो पाक्ने गरेको छ । लेकाली निउरो स्वादिष्ट हुने भएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च छ । बागलुङ बजारका

दोवामा माओवादीको वडा कमिटि गठन

बेनी, । तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गरेको नेकपा माओवादी केन्द्रले म्याग्दीका वडा तथा वस्ती तहमा आफ्नो उपस्थिति बढाएको छ । संगठन विस्तार, सदस्यता वितरण, नविकरण र पार्टी प्रवेश गराउने अभियानमा जुटेको माओवादीले यसअघि संगठन

अन्नपूर्णमा बालमैत्री स्थानीय शासन अभियान

पोखरेबगर, । अन्नपूर्ण गाउँपालिकालाई २०८२ चैत्र मसान्तसम्म बालमैत्री घोषणा गर्नका लागि अभियान थालनी गरेको छ । पहिलो चरणमा सबै वडामा अभिमुखीकरण र वडास्तरीय समिति गठन गरिएको छ ।पूर्वतयारी चरणका क्रियाकलापमध्ये यसै सातादेखि सबै वडामा बालमैत्री