म्याग्दीको दोवामा दुई वटा दलका उमेद्वारले एउटै मञ्चबाट भोट मागे
सन्तोष गौतमबेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा मंगलबार दुई फरक÷फरक राजनीतिक दलका उमेद्वारहरुले एउटै मञ्चबाट स्थानीयसँग भोट मागेका छन् ।
नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठ र नेकपा माओवादीका क्षेत्रबहादुर घिमिरे (विप्लप)!-->!-->!-->…
