समाचारको विधा

अन्नपुर्ण गा.पा.

बेनी–जोमसोम सडकमा रातको समयमा यात्रा नगर्न प्रहरीको आग्रह

बेनी ः म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा बर्खाको अवधीभर रातको समयमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक

नारच्याङको गाडपारमा सुख्खा पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

बेनी ः म्याग्दीको अन्नपूर्ण गाँउपालिका–४ नारच्याङको गाडपारमा बुधबार दिउँसो पहिरोले भर पुर्दा वृद्धाको मृत्यु भएको छ । गाडपार गाउँमाथिको भिरबाट खसेको ढुङ्गा माटो सहितको सुख्खा पहिरोले परिएर ७२ वर्षीया सिता फगामीको मृत्यु भएको जिल्ला

घारमा एक वर्षमा तीन करोड बजेटका ३८ वटा योजना कार्यान्वयन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारमा आर्थिक वर्ष २०८१÷०८२ मा रु. तीन करोड भन्दा बढी लगानीमा ३८ वटा योजनाहरु निर्माण सम्पन्न भएका छन् । गाउँपालिका, प्रदेश, संघीय सरकार र अन्नपूर्ण संरक्षण आयोजना मार्फत रु. तीन करोड १० लाख ८०

औलामा अस्पताल भवन निर्माण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा अस्पतालको भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजना बागलुङले पाँच शैया क्षमताको अस्पताल सञ्चालन गर्न मिल्ने गरि भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो

अन्नपूर्णको ७३ प्रतिशत बजेट खर्च

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा ७३ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको छ । कुल रु. ५४ करोड ८४ लाख ४३ हजार मध्य ७३ दशमलब १२ प्रतिशत अथवा रु. ४० करोड १० लाख ६९ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ ।

घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि आयोजना शुरु

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

बेनी, ः नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको अन्नपूर्ण आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा पूर्वाधार विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्रि

दोसल्लेमा खेलमैदान निर्माण

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा खेलमैदान निर्माण भएको छ । ओरेन्ज युवा क्लवले वि.स. २०७० मा पाखो सम्माएर शुरु गरेको खेलमैदान निर्माण कार्य चालु आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष प्रेम

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

म्याग्दी- पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता ।

एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अन्नपूर्ण गाउँपालिकाको पुरस्कार

पोखरेबगर, । माध्यमिक शिक्षा परिक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार नगद सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा २०८१ को एसईईमा ३.६० देखि माथि जिपिए ल्याएर उत्तीर्ण