समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्णका कृषकलाई बोका वितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ । १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु

अन्नपूर्णमा बाल सञ्जाल

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार बाल सञ्जाल गठन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको बाल क्लवका प्रतिनिधीहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको हो । २ दिनसम्म सञ्चालन भएको

५ जना उत्कृष्ट कृषक र १ समूहलाई अन्नपूर्णको पुरस्कार

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज ५ जना उत्कृष्ट कृषकलाई जनही रु. ३५ हजार नगद सहित सम्मान गरेको छ । १२ औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रम मार्फत ५ जना उत्कृष्ट कृषक र एक कृषि समुहलाई नगद सहित

अन्नपूर्णका युवालाई पथप्रर्दशक तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले युवाहरुलाई पर्यटक पथप्रर्दशक तालिम सञ्चालन गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहको सभाहलमा १५ दिनसम्म सञ्चालन हुने तालिमको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले

अन्नपूर्ण आरोहण दिवस ःनेपालको पर्वतारोहरण पर्यटनलाई उगागर गरेका ‘मौरिस हर्जोग’

सन्तोष गौतम म्याग्दी, जेठ २० गते । फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार

अन्नपूर्णका अभिभावकलाई पोषिलो खाजा बनाउने तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अभिभावकहरुलाई स्थानीय स्तरमा उपलब्ध खाद्यान्नको प्रयोग गरि पोषिलो खाजा बनाउने तालिम प्रदान गरेको छ । जंक फुड (प्याकेटमा बन्द गरिएका तयारी खाजा) का कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी, जेठ २ गते । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता

सर्वोदय माविमा कोरीयन भाषाको अतिरिक्त कक्षा सञ्चालन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविले कोरीयन भाषाको अतिरिक्त कक्षा सञ्चालन गरेको छ । कक्षा ८ देखि ११ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई हप्ताको १ दिन ३० मिनेटका दरले कोरियन भाषा पढाउन थालेको

‘मौरीस हर्जोग’ पदमार्ग र अन्नपूर्ण आधार शिविरको पर्यटन प्रर्वद्धन कार्यक्रम

सुरेन गुरुङअन्नपूर्ण ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले पैदलयात्रा गरेका छन् । म्याग्दीको नयाँ ‘भर्जिन’

शिख माविमा कम्प्युटर प्रयोगशाला उद्घाटन

सुरेन गुरुङशिख ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान विषयको पठनपाठन सञ्चालनका लागि प्रवासीको सहयोगमा प्रयोगशाला स्थापना भएको छ । नयाँ शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा