हिस्तानमा राजनीतिक दललाई प्रवेश निषेध गर्ने वडा अध्यक्षको घोषणा
बेनी। जेनजी आन्दोलनमा सरकारको अत्याधिक बल प्रयोग र १९ जनाको मृत्यु तथा तीन सय भन्दा बढी घाइते भएको घटनाप्रति असन्तुष्टि जनाउदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडा अध्यक्षले राजनीतिक दललाई वडा प्रवेश निषेध गर्ने घोषणा गर्नुभएको!-->…
