समाचारको विधा

अन्नपुर्ण गा.पा.

शिख माविको छात्रावास भवन लक्ष्य अघिनै निर्माण सम्पन्न

सेते तिलिजा पुन शिख, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमुना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तिका कारण अधिकांश बिकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको छात्रावास भवन

कोरोना बिरुद्धको खोप लगाउन पाउँदा जेष्ठ नागरिक खुसी

गंगा पुनदाना । म्याग्दीका जेष्ठ नागरिकहरु कोरोना बिरुद्धको खोप लगाउन पाउँदा खुसी र उत्साहीत भएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीले फागुनको २३ गतेदेखि ६५ वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुलाई खोप लगाउन थालेको थियो । अन्नपूर्ण

भुरुङ्ग–तातोपानीमा श्रमिक महिला दिवस

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा सोमबार बिबिध कार्यक्रम आयोजना गरेर १११ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । सर्वोदय मावि भुरुङ्ग तातोपानीमा गठन भएका जुनियर रेडक्रस सर्कलको आयोजनामा ¥याली र महिला

घोडेपानी–प्यारीबाराही जोड्ने नयाँ पदमार्ग

घोडेपानी, म्याग्दीको पर्यटकीय स्थल घोडेपानी देखि प्यारीबाराही ताल जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल पदमार्गमा प्रदेश सरकारले पुर्बाधार निर्माण सुरु गर्न लागेको हो ।

अन्नपूर्णको गाउँसभा सम्पन्न

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ ।

जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा स्थित कैलाश माविको भवन जिर्ण बनेको छ । भत्कने अवस्थामा पुगेको भवनमा जोखिम मोलेर पठनपाठन हुने गरेको छ । बिद्यार्थी र शिक्षक त्रसित मनोबिज्ञानमा कक्षा कोठामा बस्ने गरेका छन् । बीस बर्षअघि

शिख माविमा पुरस्कार बितरण

सेते तिलिजा पुनशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माध्यमिक बिद्यालयमा मंगलबार पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०७६ मा समग्र बिद्यालय, कक्षा र तहगत रुपमा प्रथम, दृतीय र तृतीय हुने बिद्यार्थीहरुलाई

दानामा जडिबुटीको पहिचान, संरक्षण र प्रयोग सम्बन्धी अभिमुखीकरण

गंगा पुन दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शनिबार जडिवुटीको पहिचान, संरक्षणर प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा परम्परागत

पोखरेबगरमा नेकपाको प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेला

बेनी । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार नेकपाको प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रतिनिधिसभा बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदमको बिरोध र संसद पुनस्थापनाको पक्षमा रहेको सो

दाना स्वास्थ्य चौकीलाई प्रवासीको सहयोग

गंगा पुनदाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना स्वास्थ्य चौकीलाई प्रवासी संघ दाना–कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । रोजगारको शिलशिलामा कतारमा पुगेका दानाका बासिन्दाहरु आवद्ध संस्थाले बिरामीको उपचारका लागि आवश्यक