समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्णको कोभिड अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी पुनको सहयोग

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी मिना पुनले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यू होटलकी सञ्चालक पुनले कोरोना अस्पताल तथा स्वास्थ्य

भुरुङ–तातोपानीमा ढल ब्यवस्थापन सुरु

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने पर्यटकीय स्थल भुरुङ्ग–तातोपानीमा ढल ब्यवस्थापन आयोजना सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र कालीगण्डकी कोरीडोर दाना–कुश्मा प्रशारण लाइन आयोजनाको सहयोगमा उपभोक्ता समिति मार्फत ढल

रघुगंगा र अन्नपूर्णका संक्रमितलाई आयुर्वेदिक औषधी बितरण

बेनी । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका कोरोना संक्रमितलाई आयुर्वदिक औषधी बितरण गरिएको छ । रघुगंगा गाउँपालिकाले पिप्ले स्थिति कोरोना अस्पताल, होमआइसोलेशनमा भएका तथा अन्नपूर्ण गाउँपालिकाले वडा न. ३ दानाका होम आइसोलेशनमा रहेका

घोडेपानी भ्रमणमा नजान स्थानीयको आग्रह

बेनी । म्याग्दीको पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी भ्रमणमा रोक लगाइएको छ । पछिल्लो एक महिनायता नेपालमा महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको बढ्दो संक्रमणका कारण घोडेपानीका बासिन्दाले भ्रमणमा अनिश्चितकालका

कोरोना नियन्त्रणमा यसरी जुटेको छ अन्नपूर्ण गाउँपालिका

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आइसोलेशन सञ्चालन गरेको छ ।कोरोना संक्रमितको ब्यवस्थित र सुरक्षित रुपमा उपचार गर्नका लागि नारच्याङ स्थित नेपाली सेनाले प्रयोग

मिस्ट्रीखोलाको बिद्युत राष्ट्रिय प्रणालीमा जोडियो

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत बिहिबार देखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको

मिस्ट्रीखोला बिद्युत उत्पादनको अन्तिम तयारीमा

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाले बिद्युत उत्पादनको अन्तिम तयारी गरेको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले परिक्षण उत्पादनको

अन्नपूर्ण, मंगला र मालिकामा आजदेखि निषेधाज्ञा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सोमबार बिहानदेखि निषेधाज्ञा जारी भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आइतबार साँझ पोखरेबगर स्थित कार्यालयमा बसेको कार्यपालिका बैठकले २०७८ जेठ ३ गतेसम्म निषेधाज्ञा

औलामा खानेपानीको हाहाकार (भिडियो खबर सहित)

औला । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा खानेपानीको हाहाकार मच्चिएको छ । बीस बर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाई आयोजनाको मुहान सुकेपछि हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा

अन्नपूर्णको कार्यपालिका सदस्यहरुको यस्तो आयो प्रतिक्रिया

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनीधिहरुले एक हप्ता अघि भएको उनिहरुको मुस्ताङ भ्रमणसँग सम्बन्धित समाचारको बिषयमा बिहिबार एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् । योजना तथा कार्यक्रम