स्वाँतखोलाको पुलको पहुँचमार्ग पहिरोले बगायो
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिरोले बगाएको छ ।
करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि सवा दुई करोड रुपैयाँ भन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको आर्क प्रबिधीको!-->!-->!-->…
