समाचारको विधा

अन्नपुर्ण गा.पा.

शिखका वडा अध्यक्ष तिलिजाको निधन

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष दिनेशकुमार तिलिजाको निधन भएको छ । प्यारालाइसीस (पक्षघात) रोगबाट थलिनुभएका तिलिजाको शुक्रबार साँझ करिब ६५ वर्षको उमेरमा पोखरामा निधन भएको कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजा पुनले

रुप्से बचतको अध्यक्षमा आत्मा तुलाचन

भुरुङ्ग तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको रुप्से बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा आत्मा तुलाचन निर्वाचित हुनुभएको छ । भुरुङ्ग–तातोपानीमा बिहीबार सम्पन्न बाहै साधारणसभा तथा चौथो अधिवेशनबाट

भिषण डडेलोले घान्द्रुक देउरालीको जंगल सखाप

बेनी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीय स्थल घान्द्रुक देउरालीको जंगलमा भिषण डढेलो लागेको छ । पुष १२ गते रातीदेखि लागेको डडेलो बुधबार साँझ सम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । कास्कीको

पुनःएकतामा जुट्न नेकपाका नेताहरुलाई घार गाउँ कमिटिको आग्रह

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्नपूर्ण गाउँपालिका–६ घारको गाउँ संगठन कमिटिले संसद बिघटन र पार्टीमा देखिएको बिवादले मर्माहत बनाएको प्रतिक्रिया दिएको छ । कमिटिको अध्यक्ष रामचन्द्र भण्डारी र सचिव टिकबहादुर बरुवालले एक बिज्ञप्ति

अन्नपूर्णमा पहिलो पटक डाक्टर पुगे

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् । अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुष १ गतेदेखि लागू हुने गरि डाक्टर

म्याग्दीका पर्यटकीय स्थल खुल्न थाले

बेनी,। कोरोनाको जोखिम र बन्दाबन्दीका कारण बन्द भएका भएका म्याग्दीका पर्यटकीय स्थल खुल्न थालेका छन् । गत चैत महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न थालिएको हो । अन्नपूर्ण गाउँपालिका–६ स्थित

म्याग्दीमा मेसिनबाट चल्ला उत्पादन गर्ने प्रबिधि भित्रियो

बेनी, । म्याग्दीका एक कृषकले कुखुराले नकोरलीकनै चल्ला उत्पादन गर्ने प्रबिधि भित्र्याउनु भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण कृषि तथा पशुपंक्षी मल्टी एग्रो प्रा.लीले ह्याचिङ मेसिनको प्रयोग गरेर चल्ला उत्पादन गर्न

घोरेपानीका होटल पुष १ गतेबाट खुल्ने

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोरेपानीका होटल आगामी पुष १ गतेदेखि खुल्ने भएका छन् । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोरेपानीको टोल सुधार समितिको शनिबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल

सिमा बिवाद समाधानका लागि म्याग्दी र मुस्ताङका सरोकारवालाको छलफल

पहिरोथाप्ला । म्याग्दी र मुस्ताङ जिल्लाको सिमा बिवाद समाधानका लागि शनिबार मुस्ताङको थासाङ गाउँपालिका–४ पहिरोथाप्लामा २ जिल्लाका सरोकारवालाहरुको छलफल भएको छ । म्याग्दी र मुस्ताङ स्थित जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलमा दुवै

औला सिचाई आयोजनाको मुहान बिवाद- आरिदह भन्दा १५ मिटर तलबाट पानी लैजान रिमाबासीको प्रस्ताब

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को औला सिचाई आयोजनाको मुहान बिवादका सम्बन्धमा रिमाका बासिन्दाले आरिदह भन्दा १५ मिटर तलबाट पानी लैजान दिने प्रस्ताब गरेका छन् ।मुहान बिवादका कारण सिचाई आयोजना अलपत्र परेको समाचार सार्वजनिक भएपछि