अन्नपूर्ण–५ को वडा अध्यक्षमा काँग्रेसका राजेश तिलिजा निर्वाचित
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–५ शिखमा नेपाली काँग्रस र नेकपा माओवादी केन्द्रको गठवन्धनका उमेद्वार विजयी भएका छन् ।
सो वडामा नेपाली काँग्रेसले वडा अध्यक्ष सहित तीन सदस्य र माओवादीले एक सदस्य लिएर तालमेल गरी उमेद्वारी!-->!-->!-->…