अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने
पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।यही चैतको २७ देखि बैशाख १ गतेसम्म वडा नम्बर ७ को ७ हिस्तान मण्डलीको घराम्दी टोलमा गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने!-->…
