समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्णमा उपकरणको प्रयोगबाट योजनाको गुणस्तर परिक्षण

बेनी, म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आधुनिक उपकरणको प्रयोग गरेर विकास आयोजनाहरुको गुणस्तर परिक्षण गर्न थालेको छ । सडक, सिचाई, भवनमा गरिएको ढलानको गुणस्तर परिक्षण गर्न आधुनिक उपकरण प्रयोगमा ल्याएको हो । आयोजनाहरुलाई गुणस्तरीय, दिगो,

मध्यकालीगण्डकीको वित्तीय व्यवस्थापन

बेनी,। म्याग्दीमा निर्माण शुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट

अन्नपूर्णको ५३ करोडको बजेट सार्वजनिक

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी बर्षको लागि रु ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । आइतवार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो

अन्नपूर्णका उद्यमीलाई ढाका बुनाई तालिम

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उद्यमीहरुका लागि ढाका बुनाई तालिम सञ्चालन गरेको छ । जेठ १० गतेदेखि पोखरेबगरमा शुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । ८ जना सहभागि तालिमको अगुवा उद्यमी लिलादेवी

पाउद्धार तातोपानी कुण्ड थ्रिपी मोडेलमा सञ्चालन गरिने

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउद्धार तातोपानी कुण्डलाई सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार सञ्चालन गरिने भएको छ । यही जेठ ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार पाउद्धार तातोपानी कुण्ड सार्वजनिक निजी

अन्नपूर्ण आधार शिविरमा मौरिस हर्गोजको शालिक

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही

अन्नपूर्णका कृषकलाई बोका वितरण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नश्ल सुधारको लागि बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गरेको छ । १० औं कृषक दिवसको अवसरमा आइतबार गाउँपालिकाले १२ जना किसानहरुलाई उन्नत जातको बोका वितरण गरेको हो । गाँउपालिकाले चालु

अन्नपूर्णमा बाल सञ्जाल

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार बाल सञ्जाल गठन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको बाल क्लवका प्रतिनिधीहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको हो । २ दिनसम्म सञ्चालन भएको

५ जना उत्कृष्ट कृषक र १ समूहलाई अन्नपूर्णको पुरस्कार

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आज ५ जना उत्कृष्ट कृषकलाई जनही रु. ३५ हजार नगद सहित सम्मान गरेको छ । १२ औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रम मार्फत ५ जना उत्कृष्ट कृषक र एक कृषि समुहलाई नगद सहित

अन्नपूर्णका युवालाई पथप्रर्दशक तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले युवाहरुलाई पर्यटक पथप्रर्दशक तालिम सञ्चालन गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहको सभाहलमा १५ दिनसम्म सञ्चालन हुने तालिमको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले