समाचारको विधा

अन्नपुर्ण गा.पा.

दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

सुरेन गुरुङदोवा । अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका

अन्नपूर्णका जनप्रतिनिधिहरुलाई डिजिटल साक्षरता तालिम

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिधिहरुका लागि डिजिटल साक्षरता तालिम शुरु भएको छ ।पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा बुधबार शुरु भएको तालिम तीन चरणमा सञ्चालन गरिने भएको छ । आधुनिक प्रबिधि र सञ्चार माध्यमको प्रयोग गरेर

अन्नपूर्ण गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा बाड्यो

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।जाडो याममा चिसोको जोखिममा रहेका विपन्न र अपाङ्ग १२० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले ८

रेलेखोलाको पचास प्रतिशत निर्माण सकियो

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक वर्षअघि निर्माण शुरु भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको पचास प्रतिशत निर्माण सकिएको छ । ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको आयोजना आगामी असार महिनाभित्र

नारच्याङको सुन्तला चिस्यान गृहमा सुन्तला भण्डारण

नारच्याङ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी राम्रो आम्दानी

मिडिया सोसाइटीको ७ बुदे नारच्याङ घोषणापत्र जारी

नारच्याङ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ झरना परिसरमा बुधबार भएको म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ । स्थानीय तहहरुलाई

पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

नारच्याङ (म्याग्दी) । म्याग्दीका पत्रकार सन्तोष गौतमलाई बुधबार ‘मिडिया सोसाइटी अवार्ड–२०७९’ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित

घारमा पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाहरुको लागि आवश्यक पर्ने पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा बस चल्न थाल्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानी जोड्ने सडकमा बस चल्न थालेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल

घारमा सभाहल निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बहुउद्देश्यीय सभाहल निर्माण भएको छ ।अन्नपूर्ण गाउँपालिकाले २०० जना क्षमताको सभाहल निर्माण गरेको हो । अन्नपूर्ण–६ घारका वडा अध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रंगरोगन, झ्याल,