समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्णको अध्यक्ष कपको उपाधी शिखलाई

घराम्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी वडा नम्बर ५ शिखले जितेको छ । घराम्दीमा शुक्रबार सम्पन्न भएको प्रतियोगिताको चार वटा मध्य दुई वटा खेलमा स्वर्ण र एक वटामा रजत पदक जित्दै शिख

तितेपातीबाट सावुन उत्पादन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलाका उद्यमीहरुले तितेपातीलाई प्रसोधन गरेर सावुन उत्पादन गरेका छन् ।औलाका उद्यमी मिलेर खोलेकोे गिद्धेश्वर सावुन उद्योगले तितेपातीको रसलाई अन्य रसायनसँग मिसाएर नुहाउने र कपडा धुने सावुन

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

घराम्दी, । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ घराम्दीमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगितामा पुरुष, महिला र प्रौढ भलिबल तथा वास्केटबल खेल सञ्चालन गरिने भएको छ । आगामी वैशाख १

शिख्तानी पुन समाजको साधारणसभा सम्पन्न

सुरेन गुरुङपोखरा । शिख्तानी पुन समाज कास्कीको १२ औ साधारणसभा तथा भेटघाट कार्यक्रम बिहिबार पोखरामा सम्पन्न भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ भित्रको शिख, तल्लो शिख, फलाते, स्वाँत र किन्दु थातथलो भएर हाल पोखरा र आसपासका

असारे विकासको प्रवृति हटाउन अन्नपूर्णको पहल

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्षको अन्तिम असार महिनामा योजना कार्यान्वयन गर्ने प्रवृतिको अन्त्य गराउन पहल थालेको छ ।चालु आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बिनियोजन भएका योजनाको नीतिगत निर्णय गर्दै २०८० वैशाख १०

अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई: विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको

अन्नपूर्ण हिमाल सफाई गर्दै नेपाली सेना

नारच्याङ, । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल सरसफाईका लागि नेपाली सेनाको टोली आधार शिविरतर्फ गएको छ । आठ हजार ७१ मिटर अग्लो यो हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा अवस्थित छ । कास्कीको पोखरा महानगरपालिकाको

शिखमा सिलाई कटाई तालिम शूरु

सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा दुई महिने सिलाई कटाई तालिम शुरु भएको छ । लघुउद्यम विकास कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको आयोजनामा चैत १२ गतेदेखि शुरु भएको तालिम जेठ १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।यही चैतको २७ देखि बैशाख १ गतेसम्म वडा नम्बर ७ को ७ हिस्तान मण्डलीको घराम्दी टोलमा गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने

पटारमा खानेपानी आयोजना निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयबासीको श्रमदानमा पटारमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका वासिन्दा समेत रहेका वडा