समाचारको विधा

अन्नपुर्ण गा.पा.

कालीगण्डकीको छाल घिरच्याङको कुखुरा फार्ममा पस्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीको छालले कुखुरा फार्ममा क्षति पुगेको छ । अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जको भिरबाट शनिबार बिहान कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुुभाई कृषि

नागी सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कार

वनरक्षक सापकोटा पुरस्कृत, डिभिजन वन कार्यालय म्याग्दीलाई सम्मान बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नागी सामुदायिक वन उपभोक्ता समूहले ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ । वन तथा भू–संरक्षण

नागी सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कार

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नागी सामुदायिक वन उपभोक्ता समूहले ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ । वन तथा भू–संरक्षण विभागले शुक्रबार काठमाडौमा आयोजना गरेको समारोहमा गणेशमान सिंह

अन्नपूर्णमा १७८ योजना सम्पन्न

बेनी, १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १७८ वटा योजना कार्यान्वयन गरेको छ । १८५ वटा योजनाहरुका लागि बजेट बिनियोजन भएकोमा १७८ वटा योजना निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय

अन्नपूर्ण गाउँपालिकाले ल्यायो ‘कृषि एम्बुलेन्स’

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि उपजको ढुवानी र बजारीकरणका लागि कृषि एम्बुलेन्स ल्याएको छ । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. ३६ लाख १२ हजारमा एम्बुलेन्स तयार पारेको हो । कृषि उपजको बिक्रीका लागि बजारसम्म

अन्नपूर्णको प्रवेश बिन्दु हुमखोलामा मन्दिर निर्माण

सुरेन गुरुङहुमखोला (नारच्याङ), । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको हुमखोलामा मन्दिर निर्माण भएको छ । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको पैदलयात्रा हुमखोलाबाट शुरु हुन्छ । नारच्याङ देखि हुमखोला सम्म

भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बन्यो, साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या…

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । २ वटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार

शिखको पाखामा वृक्षारोपण

सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा भुक्षय र पहिरो रोकथामका लागि शुक्रबार वृक्षारोपण गरिएको छ । शिखको कान्छिबाराही युवा क्लवको आयोजनामा स्थानीयबासीहरुले श्रमदान गरेर विभिन्न प्रजातिका बिरुवा रोपेका हुन् ।

अन्नपूर्णको हल्लेखर्कमा ५ घरलाई सुरक्षित ठाउँमा सारियो

बेनी, । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क रोहोटेका ६ घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । म्याग्दी हाइड्रोपावरले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको सुरुङको आउटलेट

चित्रे–घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय