समाचारको विधा

अन्नपुर्ण गा.पा.

वाइसीएल अन्नपूर्णको अध्यक्षमा ध्रव

पोखरेबगर । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा ध्रुव तिलिजा पुन चयन हुनुभएको छ । पोखरेवगरमा बिहिबार भएको वाईसिएलको पहिलो पालिका सम्मेलनबाट तिलिजा पुनको नेतृत्वमा १७ सदस्यीय

३५ वर्षदेखि हराएका भुरुङ्ग–तातोपानीका यामबहादुर भारतको लद्दागमा भेटिनुभयो

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीबाट ३५ वर्षअघि हराउनु भएका एक व्यक्ति भेटिनु भएको छ ।भुरुङ्ग–तातोपानीका ७० वर्षीय यामबहादुर सुनार भारतको लद्दागमा भेटिनुभएको हो । वडा सदस्य समेत रहेका सुनारका भतिज बिरबहादुर पौडेल

पुस्तकमा म्याग्दीका उदाहरणीय लाहुरेकोको जीवन

गीन कलेवरमा छापिएको १७० पेजको ‘लाहुरेको सङ्घर्ष’ पुस्तकको मूल्य ५ सय रुपैयाँ राखिएको छ। बिक्रीबाट आउने सबै रकम सामाजिक काममा खर्च गर्ने लेखक चाम बहादुर पुनले घोषणा गरेका छन्।काठमाडौं, । म्याग्दी जिल्लाको करबाकेली क्षेत्रका सामाजिक

विद्युत रोयल्टी वितरणमा असन्तुष्ट नारच्याङवासी आन्दोलनमा

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई विद्युत रोयल्टी वापत प्राप्त हुने रकम बाँडफाटको निर्णयमा असन्तुष्ट वडा नम्बर ४ नारच्याङका बासिन्दाहरु आन्दोलनमा उत्रिएका छन् । जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित, नजिकको वडालाई २५÷२५ र

पर्यटकको पर्खाइमा गैटे झरना

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्कमा रहेको गैटे झरना पर्यटकको पर्खाइमा रहेको छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तरगत शिख गाउँदेखि एक घण्टा तीस मिनेट पैदलयात्रा गरेपछि पुगिने आकर्षक र मनमोहक झरना सुनसान छ ।

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

अन्नपूर्ण । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि

पोखरेबगर–चित्रे सडक कालोपत्र शुरु

सुरेन गुरुङशिख, । म्याग्दी स्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयबासी उत्साहित भएका छन् । १८ किलोमिटर ५४०

अन्नपूर्ण हिमालबाट ३६ सय केजी फोहोर संकलन

बेनी, । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहोर संकलन गरिएको छ ।नेपाली सेनाको हिमाल सरसफाई अभियान मार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहोर संकलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल

रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ ।काठमाडौको बुढानिलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले

गुडिरहेको गाडीमाथी ढुङ्गा खस्दा घाइते भएका चार जनाको पोखरामा उपचार हुदै

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर घाइते भएका चार जना यात्रुलाई उपचारका लागि पोखरा लगिएको छ । म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि