समाचारको विधा

अन्नपुर्ण गा.पा.

बादरले सुुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो । फल टिप्ने

अन्नपूूर्णमा अन्तराष्ट्रिय अपाङ्गता दिवस

पोखरेबगर । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा मङगलवार ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । अन्नपूर्ण गाँपालिकाको आर्थिक सहयोगमा अपाङ्गता सञ्जाल अन्नपूूर्णले पोखरेबगरमा दिवसको अवसरमा अपाङ्गता क्षेत्रमा योगदान पु¥याएका प्रेरणादायी

पोखरेबगर–चित्रे सडक मर्मत गर्न शिख र घारका बासिन्दाको माग

घार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०८१÷०८२ मा पहिलो चौमासिकमा गाउँपालिकाबाट सञ्चालित विकास निर्माण योजना,कार्यक्रम र सेवा प्रवाहको अवस्था लगायत विषय माथी सार्वजनिक

शिख माविको ७० औ वार्षिकोत्सव

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविको शनिबार ७० औ वार्षिकोत्सव मनाइएको छ । स्थापना दिवसको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण, राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई

अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञानप्रकाले जित्यो

पोखरेबगर ः अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविले अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा चार दिनसम्म पोखरेबगरमा सञ्चालन भएको प्रतियोगितामा

‘घराम्दीको चिनारी’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँको प्रर्वद्धनका लागि तयार पारिएको ‘घराम्दीको चिनारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । घराम्दी परिवार युुकेले निर्माण गरेको म्युुजिक भिडियोको सो गितको गायिका गिता पाईजा पुनको

अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डको दोस्रो दिनसम्म १० खेल सम्पन्न

पोखरेबगर, ः पोखरेबगरमा सञ्चालित अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको दोस्रो दिन सोमबारसम्म १० वटा खेल सकिएका छन् । ३० वटा मध्य १० वटा खेल सकिदासम्म ज्ञानप्रकाश माविले तीन

अन्नपूर्णमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु

पोखरेबगर ः पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको

घोडेपानी जोड्ने घोप्टेखर्कको सडक अझै खुलेन्

बेनी, ः चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक

अन्नपूर्णमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्बर ७ हिस्तान र वडा नं. ८ राम्चेका पसलहरुका अनुगमन गरिएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी सहितको टोलीले सोमबार