कालीगण्डकी भेलमा फसेको गोरुको एक दिनपछि सकुशल उद्धार
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीको भेलको बिच भागमा अड्कीएको गोरुको एक दिनपछि सकुशल उद्दार गरिएको छ ।
अन्नपूूर्ण गाउँपालिका–४ गाडपारका डिलबहादुुर तिलिजाको गोरुलाई बिहिबार दिउँसो तीन बजेतिर!-->!-->!-->…